

-
काठमाडौं : यूएईमा चलिरहेको १९ वर्षमुनिको एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी सुरुआत गरेको छ । यूएईको अजमानमा रहेको कारवान मैदानमा आज भएको खेलमा नेपालले साउदी अरबलाई ८ विकेटले हरायो ।
साउदी अरबले दिएको २ सय १९ रनको लक्ष्य नेपालले ३० ओभर ४ बलमै २ विकेट गुमाएर भेटायो । नेपालका निरजकुमार यादवले १ सय १४, निश्चल क्षत्रिले नटआउट ६६ रन बनाए । साउदी अरबका मोहम्मद जुबेर सुनसरा र हाशिर अहमद सज्जादले १र१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको साउदी अरबले ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रन बनायो । साउदी अरबका मोहम्मद जुबेर सुनसराले सबैभन्दा धेरै ४८ रन बनाए । नेपालका अशोक धामीले २ विकेट लिए ।
यो जीतसँगै समूह ‘ए’ मा रहेको नेपालले दुई अङ्क जोडेको छ । यो समूहमा नेपाल र साउदी अरबसँगै हङकङ रहेको छ । अब नेपालले समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा पर्सि बिहीवार हङकङसँग खेल्नेछ ।
१४ वटा टोली सहभागी प्रतियोगिता आउँदो डिसेम्बर १ सम्म चल्नेछ । शीर्ष तीन टोली १९ वर्षमुनिको एशिया कपमा छनोट हुनेछन् ।
News Desk 0 response मङ्लबार, मंसिर १०, २०८२

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


