समाचार

विमानस्थलमा अलपत्र यात्रुलाई खाना र बस्नको व्यवस्था

काठमाडौं : लोकतान्त्रिक होटल व्यवसायी सङ्घले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रुलाई खाना र बस्नको व्यवस्था गर्ने भएको छ । नेपाली कांग्रेस निकट तथा शुभेच्छुक संस्था रहेको सङ्घका अध्यक्ष लीलाप्रसाद ढकालले विमानस्थलमा रोकिएका यात्रुलाई...

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

काठमाडौं : अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा आज राति १२ बजेदेखि सीमानाका बन्द हुने भएको छ । आउँदो बिहिवार हुने प्रतिनिधि सभा चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउने उद्देश्यले अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाहरूमा...

मध्यपूर्वमा रहेका नेपालीको सुरक्षा सरकारको उच्च प्राथमिकतामा : परराष्ट्र मन्त्रालय

काठमाडौं : सरकारले मध्यपूर्वमा विकसित घटनाक्रमका कारण विभिन्न विमानस्थल र देशहरूमा फसिरहेका नेपालीको उद्धार र सहजीकरणको लागि र्‍यापिड एक्सन टिम गठन गर्ने तयारी गरेको छ । आज परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै...

इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको आह्वान

काठमाडौं : नेपाल सरकारले अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले शनिबार एडभाइजरी जारी गर्दै दुवै देशको अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकलाई यात्रा स्थगित गर्न...

इजरायलमाथि ‘ध्वंसात्मक’ जवाफी हमला गर्ने इरानको चेतावनी

तेहरान : अमेरिका र इजरायलको संयुक्त सैन्य आक्रमणपछि इरानले त्यसको ध्वंसात्मक प्रतिवाद गर्ने तयारी गरेको छ। एक इरानी अधिकारीले रोयटर्स समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार, तेहरानले यी आक्रमणहरूको बदला लिन ठुलो स्तरको जवाफी रणनीति...

बेलिब्रिज भाँचिएपछि ट्रक खस्यो अरूण नदीमा

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका–५ र २ जोड्ने बेलीब्रिज भाँचिएको छ। मकालु–५ को नुम र वडा नं २ सेदुवा जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलीब्रिज भाँचिएको हो । आज बिहान ९ बजे सिमेन्ट बोकेको...