समाचार

यूएईमा इरानी आक्रमणमा मृत्यु हुने नेपालीको परिचय खुल्यो

काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको ड्रोन आक्रमणसँग सम्बन्धित घटनामा परी मृत्यु हुने नेपाली नागरिकको सनाखत भएको छ। नेपाली राजदूतावास, अबुधाबीले सोमबार एक विज्ञप्ति जारी गर्दै मृतक नेपालीको पहिचानसहित आधिकारिक जानकारी गराएको...

खामेनीको हत्यापछि पाकिस्तानमा हिंसात्मक प्रदर्शन, २० जनाको मृत्यु

कराँची : अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि पाकिस्तानका प्रमुख सहरहरूमा भीषण प्रदर्शन र हिंसा भड्किएको छ। आइतबार देशभर भएका प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबिच झडप हुँदा...

इजरायली सेनाद्वारा लेबनानभर हिजबुल्लाहका ठेगानामा हमला

काठमाडौं : इजरायली सेनाले सोमबार लेबनानभर सक्रिय इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहका ठेगानाहरूमा भीषण सैन्य आक्रमण सुरु गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार लेबनानको राजधानी बेरुतको दक्षिणी सहरमा शक्तिशाली विष्फोटका आवाजहरू सुनिएका छन्।...

आज रंगहरुको पर्व अर्थात् होली पर्व

काठमाडौं : आज रंगहरुको पर्व अर्थात् होली पर्व आज हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्‍भावको...

इरानको आक्रमणमा परेर यूएईमा एक नेपाली नागरिकको मृत्यु

काठमाडौं : इरानले यूएईलाई लक्षित गरी गरेको पछिल्लो हवाई आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ । उनीसँगै अन्य तीन जनाले पनि ज्यान गुमाएका छन् । संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले आइतबार जारी...

खाडी मुलुक जानेको श्रम स्वीकृति रोक्का

काठमाडौं : मध्यपूर्वमा तनाव बढेसँगै सरकारले खाडी मुलुक जाने नेपाली कामदारका लागि श्रम स्वीकृति दिन तत्कालका लागि स्थगित गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले मध्यपूर्वमा उत्पन्न पछिल्लो विषम परिस्थितिका कारण...