समाचार

मनसुन सुरु भएपछि बाढी, पहिरोका कारण ८८ जनाको मृत्यु

काठमाडौं : नेपालमा मनसुन भित्रिएसँगै अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बिहीबार दिउँसोसम्म ८८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी...

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट सरकार पछि हट्यो

काठमाडौं : सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट सरकार पछि हटेको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय प्ररिचयपत्र लागू गर्ने निर्णय भएकोमा तत्कालका...

गृहमन्त्रीको नाम लिएर भिजिट भिसामा मान्छे विदेश पठाउने गृहकै कर्मचारी पक्राउ

गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामा मान्छे विदेश पठाउन दबाब दिने गृहमन्त्रालयका कर्मचारी निर्मल विष्ट पक्राउ परेका छन्। विष्टले ‘गृहमन्त्री रवि लामिछाने, उनको सचिवालय र गृह सचिव एकनारायण अर्याललगायतसँग कुरा भइसकेको छ’ भन्दै...

ओलीका बिरुद्ध लागेर बाम एकतामै भाँजो हाल्दै माओवादी

नेकपा ( एमाले ) र नेपाली काँग्रेसबीच सत्ता साझेदारी गर्ने सहमति भईसकेको छ । नेपाली काँग्रेसले नै संबिधानको धारा ७६को २ अनुसार एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार निर्माण गर्ने प्रस्ताव पारित गरिसकेको छ...

आजदेखि तीन दिनसम्म धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले पर्सि शनिवार बिहानसम्म देशका धेरैजसो क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कताका लागि आग्रह गरेको छ। महाशाखाकाअनुसार अहिले मनसुन न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा...

स्थानीयलाई गाजा शहर छाडन इजरायलको आदेश

इजरायली सेनाले प्यालेस्टिनीहरूलाई गाजा शहर खाली गर्न आग्रह गरेको छ । उत्तरी गाजामा तीव्र सैन्य कारबाहीकाबीच सेनाले गाजाका दक्षिणदेखि मध्य गाजा पट्टीसम्मका सबै क्षेत्र खाली आग्रह गरेको हो । सेनाले विमानबाट पर्चा खसालेर त्यहाँका...