समाचार

नयाँ सरकार गठन आह्वानको पर्खाइमा एमाले–कांग्रेस

काठमाडौं : संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त भएको जानकारी गराएसँगै नयाँ सरकार गठन आब्ह्वानको पखाईमा एमाले–कांग्रेस रहेका छन् । २७५ सदस्यीय प्रतिनिधि सभामा...

प्रतिकूल मौसमको कारण जोखिम क्षेत्रको सडकमा रात्रिकालीन गाडी नचलाउने निर्णय

काठमाडौं : सरकारले जोखिम रहेका जिल्ला र क्षेत्रमा मौसम प्रतिकूल अवस्थामा रात्रिकालीन गाडी नचलाउने र यसको कडाइका साथ कार्यान्वयन गर्ने निर्णय नै गरेको छ । गृह मन्त्रालयले रात्रिकालीन बस सञ्चालनको विषयमा आज यातायात व्यवसायीका...

प्रचण्ड नेतृत्वको सरकार ढल्यो

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेको छ । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा...

प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै, कांग्रेस–एमालेको आजै नयाँ सरकार गठन गर्ने तयारी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै छन्। सरकारको नेतृत्व गरेको १८ महिनाको अवधिमा उनले पाँचौँ पटक संसद्बाट विश्वासको मत लिन लागेका हुन् । पछिल्लोपटक कांग्रेस र एमालेबीच सत्ता साझेदारीका लागि...

नारायणगढ–मुग्लिन सडकमा पहिरोले दुई वटा बस बगायो, अर्को बसमा ढुङ्गा लाग्दा चालकको मृत्यु

काठमाडौं : नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित झण्डै ६५ जना यात्रु रहेका प्रहरीले जनाएको छ । घटनास्थलमा पुग्नुभएका चितवनका प्रमुख जिल्ला अधिकारी...

पोखरामा पहिरोले घर पुरिँदा एकै परिवारका ७ सहित १० जनाको मृत्यु

काठमाडौं : पोखराको दुई ठाउँमा पहिरोले घर पुरिँदा एकै परिवारका ७ सहित १० जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १२ पुरनचौरमा गएराति पहिरोले घर पुरिएपछि ४७ वर्षीय कुलबहादुर परियार, उनकी श्रीमती...