समाचार

बढी मूल्य लिएर नुन बेच्ने दुई फार्मलाई तीन लाख रुपैयाँ जरिवाना

काठमाडौं : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण गर्ने तथा उपभोग्य अवधि सकिएका खाद्यवस्तु बिक्री गर्ने दुई फार्मलाई तीनरतीन लाख रुपैयाँ जरिवाना गरेको छ । काठमाण्डौ महानगरपालिका...

मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

भरतपुर : चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला...

नेदरल्यान्ड्स सेमिफाइनलमा पराजित, इङ्गल्यान्ड युरोकपको फाइनलमा

इंग्ल्याण्ड युरोकप फुटबलको फाइनलमा पुगेको छ । आज बिहान जर्मनीको इडुना पार्क स्टेडियममा भएको खेलमा नेदरल्याण्ड्सलाई २–१ गोलले हराउँदै इंग्ल्याण्ड उपाधि नजिकै पुगेको हो । खेलमा अग्रता भने नेदरल्याण्ड्सले लिएको थियो । सातौँ मिनेटमा...

समाजवादी मोर्चाका नेताहरु बालुवाटारमा भेला

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चामा आवद्ध दलका नेताहरुलाई बालुवाटार डाकेका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेबारे छलफल गर्न मोर्चामा रहेका नेताहरुलाई छलफल गर्न बालुवाटार बोलाएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार...

म्याग्दीमा पर्यटन प्रवर्द्धन गर्न पदमार्ग निर्माण

म्याग्दी : म्याग्दीमा यस आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माणसम्बन्धी १८ योजना सम्पन्न भएका छन् । चालु आव २०८०–८१ मा गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले विनियोजन गरेको एक करोड ५६ लाख रुपैयाँ...

भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा पर्ने उन्नावमा बस दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । आज बिहान आगरा–लखनऊ एक्सप्रेस वेमा यात्रुवाहक बस दुर्घटना भएको हो । बिहारको सीतामढीबाट दिल्ली गइरहेको बस दूध बोकेको ट्याङ्करसँग...