

-
इजरायली सेनाले प्यालेस्टिनीहरूलाई गाजा शहर खाली गर्न आग्रह गरेको छ । उत्तरी गाजामा तीव्र सैन्य कारबाहीकाबीच सेनाले गाजाका दक्षिणदेखि मध्य गाजा पट्टीसम्मका सबै क्षेत्र खाली आग्रह गरेको हो । सेनाले विमानबाट पर्चा खसालेर त्यहाँका स्थानीयलाई सुरक्षित मार्गबाट खतरनाक युद्ध क्षेत्र छोड्न भनेका बीबीसीले जनाएको छ ।
गाजा खाली गर्न पटक–पटक भइरहेको आदेशप्रति संयुक्त राष्ट्र सङ्घले चिन्ता व्यक्त गरेको छ । युद्ध शुरु भएपछि गाजा शहरलाई पूर्ण रूपमा खाली गर्न भनिएको यो दोस्रो पटक हो । पछिल्ला दुई हप्तामा इजरायली सेनाले गाजा शहरका धेरै जिल्लाहरूमा पुनः प्रवेश गरेर नियन्त्रणमा लिने प्रयास गरेको छ ।
इजरायलको नयाँ गतिविधिले सम्भावित युद्धविराम र बन्धक रिहाइ सम्झौतामा हिजो कतारमा पुनः शुरु भएको वार्तालाई प्रभावित पार्नसक्ने विद्रोही समूह हमासको प्रतिक्रिया छ । गाजामा अझै २ लाख ५० हजारभन्दा धेरै मानिस बसोबास गरिरहेका अनुमान छ ।
News Desk 0 response बिहिबार, असार २८, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


