समाचार

श्रीलङ्कालाई साेझाे सेटमा हराउँदै भारत ‘काभा महिला भलिबल’ काे फाइनलमा

काठमाडौं : श्रीलङ्कालाई हराउँदै भारत काभा महिला भलिबल लिगको फाइनलमा पुगेको छ । काठमाडौं को त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा आज भएको पहिलो सेमिफाइनलमा भारतले श्रीलङ्कालाई ३–० को सोझो सेटमा हरायो...

बङ्गलादेशको संसद् विघटन, बीएनपीकी अध्यक्ष बेगम खालिदा जिया रिहा

बङ्गलादेशको संसद् विघटन भएको छ । राष्ट्रपति मोहम्मद शाहबुद्दिनले अन्तरिम सरकार गठनका लागि आज संसद् भङ्ग भएको घोषणा गरेका छन् । राष्ट्रपति शाहबुद्दिनले तीन वटै सेनाका प्रमुख, दलका नेता, नागरिक समाजका प्रतिनिधि र विद्यार्थी...

‘रेड अलर्ट’ जारी भएका जिल्लामा सकभर रात्रिबस नचलाउन र यात्रा नगर्न सरकारको निर्देशन

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि रातिसम्म उच्च सतर्कता अपनाउन र सकभर यात्रा नगर्न आग्रह गरेको छ । आज विशेष सूचना निकालेर प्राधिकरणले मौसम विज्ञान विभागले ‘रेड अलर्ट जारी गरेका...

शेयर बजार १ सय ४५ अङ्कले घट्यो, कारोबार रकममा भने ऐतिहासिक रेकर्ड

काठमाडौं : शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज एक सय ४५ दशमलव शून्य पाँच अङ्कले घटेर दुई हजार ६ सय ५१ दशमलव ३२ विन्दुमा झरेको छ ।...

‘गाउँको शिरमा भिर छ, खस्ला भन्ने सधैँभरिको पिर छ’

नवलपरासी : बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका–५ राम्चेमा बस्दै आएका ८० वर्षीय जयबहादुर चितौरेलाई पछिल्लो समय पहिरोले गाउँ नै लैजाने हो कि भन्ने चिन्ताले सताउने गरेको छ । बाजेको पालादेखि राम्चेगाउँमा बस्दै आएका उनलाई बर्सेनि...

बंगलादेशमा आन्दोलन : नेपालमा उच्च सुरक्षा निगरानी

काठमाडौं : बङ्गलादेशमा विकसित घटनाक्रमलाई मध्यनजर गर्दै नेपालले सुरक्षा व्यवस्था कडाइ गर्नुका साथै सीमा क्षेत्रमा उच्च निगरानी बढाएको छ । गृह मन्त्रालयको निर्देशनअनुसार असम्बन्धित र विदेशी नागरिकको घुसपैठ तथा अवैध प्रवेश बढ्नसक्नेतर्फ सचेत रहँदै...