समाचार

देशका धेरै ठाउँमा गएरातिदेखि नै ठूलो वर्षा, भोलिसम्मै पानी पर्ने सम्भावना

काठमाडौं : काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा गएरातिदेखि ठूलो पानी परिरहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले विभिन्न ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो १२...

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कँडेलको पक्षमा नेकपा एमालेका नौ र नेपाली कांग्रेसका १४ गरी २३ जना सांसदले मत दिए ।...

लेबनानमा रहेका नेपालीकाे सुरक्षाका लागि निरन्तर पहल भइरहेकाे छ : मन्त्रालय

काठमाडौं : परराष्ट्र मन्त्रालयले लेबनानमा रहेका नेपालीको सुरक्षाका लागि निरन्तर पहल भइरहेको जनाएको छ । इजरायल र लेबनानबीच ठूलो युद्धको सङ्केत देखिएपछि विभिन्न देशले नागरिकको उद्धार गरिरहेका छन् । परराष्ट्र मन्त्रालयले पनि आज एक...

काभा महिला भलिबल : माल्दिभ्सलाई हराउँदै नेपाल समूह उपविजेता

काठमाडौं : काभा महिला भलिबल लिगमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल समूह उपविजेता बनेको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई पहिलो...

बङ्गलादेशकी प्रधानमन्त्री हसिना राजीनामापछि भागेर भारतमा, प्रदर्शनकारीले मनाए विजय उत्सव

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर भारततर्फ भागेकी छिन् । देशमा प्रदर्शन चर्किँदै गएपछि उनले आज दिउँसो राजीनामाको घोषणा गरेर हेलिकप्टरबाट भारत पुगेकी हुन् । उनी भारत भागेपछि सेना प्रमुख जनरल वकेर–उज–जमानले सबै दलको...

मंगलवार र बुधवार देशभर उच्च बर्षाको संभावना, सतर्क रहन अनुरोध

नेपालमा मंगलबार र बुधबार देशभर अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा मंगलबारदेखि नेपालनजिक सर्ने सम्भावना छ । यो प्रणालीको प्रभावले उक्त दुई दिन नेपालमा मनसुन सक्रिय...