समाचार

हिमालय एअरलाइन्सले कुवेतमा फेरि उडान शुरू गर्ने

काठमाडौं : हिमालय एअरलाइन्सले कुवेतमा फेरि उडान शुरू गर्ने भएको छ । नेपालको एकमात्र निजी अन्तर्राष्ट्रिय एअरलाइन्सका रूपमा रहेको हिमालय एअरलाइन्सले यही अगस्टको २० तारिखदेखि काठमाण्डौ–कुवेत सिधा उडान गर्ने भएको हो । काठमाडौं–कुवेत–काठमाडौं उडानले...

नेपाली कांग्रेसको बैठक भदौ ७ गते सम्मका लागि स्थगित

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भदौ सात गतेसम्मका लागि स्थगित भएको छ । साउन २३ गतेबाट सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी छ । सोमबारको बैठकमा...

शेयरबजार सूचक ‘नेप्से २९००’ विन्दुमाथि, कारोबार रकम दोश्रो दिन अलटाइम हाई

काठमाडौं : शेयरबजारमा निरन्तर दोस्रो कारोबार दिन कारोबार रकमले अलटाइम हाइ रेकर्ड बनाएको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार २५ अर्ब ७७ करोडको शेयर खरिदबिक्री भएर भोल्यूममा अलटाइम हाइ रेकर्ड बनेको बजारमा, यस दिन...

साउनको अन्तिम सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौं : पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । काठमाडौंको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा...

आजको मौसम : यी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी...

विश्व हात्ती दिवस : झापामा हात्तीको सङ्ख्या तेब्बर वृद्धि

झापा : झापामा पछिल्लो समय परम्परागत (रैथाने) हात्तीको सङ्ख्या वृद्धि हुँदै गएको छ । पछिल्लो पाँच वर्षयता जिल्लामा परम्परागत हात्तीको सङ्ख्या झण्डै तेब्बर भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए ।...