समाचार

कर्मचारीको तलब समायोजनबारे मन्त्रिपरिषद्‌मा छलफल, खाका तयार गर्न अर्थलाई जिम्मेवारी

काठमाडौं : मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा कर्मचारीको तलब समायोजनबारे छलफल भएको छ । तर राज्यलाई सात अर्ब आर्थिक भार पर्ने भएकाले ठोस निर्णय भने हुन सकेन। कर्मचारीको तलब समायोजन गर्दा राज्यलाई करिब सात अर्ब...

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ संभावित कार्यसूची

काठमाडौं : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूचीमा रहेको छ । त्यस्तै...

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका...

३४ पालिकामा रिक्त पदमा मंसिर तेस्रो हप्ता उपचुनाव गर्ने तयारी

काठमाडौं : निर्वाचन आयोगले आउँदो मंसिर तेस्रो हप्ता पालिकामा रिक्त पदमा जनप्रतिनिधिको चुनाव गर्ने गरी आन्तरिक तयारी थालेको छ । आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग हिजो भेटेर रिक्त पदमा उपचुनावको तयारीबारे छलफल गरेका...

ग्रीसको जङ्गलमा लागेको आगो एथेन्सको बस्तीतर्फ फैलियो, अन्तर्राष्ट्रिय सहयोगको आह्वान

ग्रीसको जङ्गलमा लागेको आगो राजधानी एथेन्सतर्फ तीव्र गतिमा बढिरहेको छ । अस्ति आइतवारदेखि लागेको आगो फैलिन थालेपछि जोखिमयुक्त क्षेत्रबाट हजारौं नागरिकलाई सुरक्षित ठाउँमा सारिएको बीबीसीले जनाएको छ । आगलागीका कारण एथेन्समा वायु प्रदुषण र...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधवार विश्वासको मत लिने

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पर्सि बुधवार विश्वासको मत लिने भएका छन् । यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले प्रदेश सभा सचिवालयलाई पत्र पठाएर बुधवार विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन...