

-
काठमाडौं : पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।
काठमाडौंको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको छ ।
साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरमा धेरै भक्तजनको भीड हुने गर्दछ । साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्दछ ।
यसैगरी आज काठमाडौँ उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन् ।
News Desk 0 response सोमवार, साउन २८, २०८१


सम्बन्धित शीर्षकहरु
-
अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको..
शुक्रबार, माघ २५, २०८१ -
अन्तर्राष्ट्रिय फौजदारी अदालतले गर्यो अमेरिकी प्रतिबन्धको निन्दा
शुक्रबार, माघ २५, २०८१ -
‘एक्सन रुम’बाट प्रधानमन्त्रीको मुख्यमन्त्रीहरूसँग भर्चुअल संवाद
शुक्रबार, माघ २५, २०८१ -
हिउँदमा ४६ देशका पर्यटकले मनाङ घुमे
शुक्रबार, माघ २५, २०८१ -
विपीन जोशीको रिहाइका लागि पहल गर्न अरब..
शुक्रबार, माघ २५, २०८१
-
अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको..
शुक्रबार, माघ २५, २०८१ -
अन्तर्राष्ट्रिय फौजदारी अदालतले गर्यो अमेरिकी प्रतिबन्धको निन्दा
शुक्रबार, माघ २५, २०८१ -
‘एक्सन रुम’बाट प्रधानमन्त्रीको मुख्यमन्त्रीहरूसँग भर्चुअल संवाद
शुक्रबार, माघ २५, २०८१ -
हिउँदमा ४६ देशका पर्यटकले मनाङ घुमे
शुक्रबार, माघ २५, २०८१ -
विपीन जोशीको रिहाइका लागि पहल गर्न अरब..
शुक्रबार, माघ २५, २०८१
-
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
न्यायपरिषद सदस्यमा दामोदर खड्काको नाम अनुमोदन
आइतवार, माघ २०, २०८१ -
झापाको दमकमा झडप, ८ जना पक्राउ
आइतवार, माघ २०, २०८१ -
निजी क्षेत्रले पनि विमानस्थल निर्माण र सञ्चालन..
सोमवार, माघ २१, २०८१ -
युक्रेनसँग वार्ता सम्भव छ तर जेलेन्स्कीको उपस्थिति..
बुधबार, माघ १६, २०८१