समाचार

पेरिस ओलम्पिक २०२४ समापन, अमेरिका शीर्ष स्थानमा

पेरिस ओलम्पिक २०२४ समापन गरिएको छ । गएको जुलाई २६ मा औपचारिक रुपमा शुरु भएको ओलम्पिकमा जुलाई २४ देखि नै फुटबल लगायतका केही खेल शुरु भइसकेका थिए । यस ओलम्पिकमा अमेरिका र चीनले बराबरी...

आज अन्तर्राष्ट्रिय युवा दिवस : रोजगारी र उद्यमशीलतामा मुख्य समस्या

काठमाडौं : आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सरकारले विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउन थालेको २० वर्ष पुग्न थालेको छ । युवा लक्षित गरी सरकारले ल्याइएका कार्यक्रम कार्यान्वयन...

गाजाको खान युनिस क्षेत्र खाली गर्न इजरायलको नयाँ आदेश

इजरायलले दक्षिणी गाजामा रहेको खान युनिसको थप क्षेत्र खाली गर्न नयाँ आदेशसहितको सूचना निकालेको छ । इजरायल र हमासबीच चलिरहेको युद्धका क्रममा निकालिएको यो नयाँ आदेशका कारण हजारौँ प्यालेस्टाइनीहरू त्यहाँबाट भाग्न बाध्य हुने बीबीसीले...

स्वास्थ्य बीमाको दायरा बढाएर पाँच लाख पुर्याउने मन्त्री पौडेलकाे प्रस्ताव

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा रकमको दायरा बढाएर पाँच लाख पुर्याउने प्रस्ताव गरेका छन् । अहिले एक लाख रुपैयाँ रहेको बीमाको दायरा बढाएर कम्तिमा पाँच लाख पुर्याउने मन्त्री पौडेलको प्रस्ताव रहेको...

बङ्गलादेशका नयाँ प्रधानन्यायाधीश अहमदद्वारा शपथ ग्रहण

बङ्गलादेशको नयाँ प्रधानन्यायाधीशमा नियुक्त उच्च अदालतका सैयद रेफात अहमदले शपथ लिएका छन् । प्रधानन्यायाधीशमा नियुक्त अहमदलाई राष्ट्रपति मोहम्मद शहाबुद्दिनले आज पद तथा गोपनीयताको शपथ गराएका बीबीसीले जनाएको छ । यस्तै दुई जना सल्लाहकार सुप्रदीप...

दाङको सिद्धरत्ननाथ माविले कोरियन भाषा विषय पढाउन थाल्यो

दाङ : दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा रहेको श्री सिद्धरत्ननाथ माध्यमिक विद्यालयले कोरियन भाषा विषय पढाउन थालेको छ । इन्स्टिच्युटमा भाषा कक्षा पढेर रोजगारीका लागि ईपीएस परीक्षामा सहभागी हुने विद्यार्थीहरूको चाप बढ्दै...