

समाचार
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला नाकामा बढ्यो चाप, थप जनशक्ति पठाउने तयारी
मुस्ताङ । रसुवा नाकामा आएको ठूलो बाढी र तातोपानी नाकामा देखिएको समस्याका कारण उत्तरी नाकाबाट हुने व्यापारिक कारोबार प्रभावित भएपछि मुस्ताङको कोरोला नाकामा कामको चाप बढ्न थालेको छ। रसुवा र तातोपानी नाकाबाट कारोबार गर्ने...
बिहिबार, भदौ १८, २०८३रसुवा बाढीमा फसेका १ सय १४ नेपाली तातोपानी नाका हुँदै नेपाल आउँदै
काठमाडौँ । रसुवामा आएको बाढीका कारण चीनतर्फ फसेका १ सय १४ जना नेपाली नागरिक आज केरुङबाट तातोपानी नाका हुँदै नेपाल फर्किने भएका छन्। चिनियाँ पक्षले दिएको जानकारीअनुसार बाढी प्रभावित क्षेत्रमा फसेका नेपालीमध्ये चीनतर्फ सुरक्षित...
बिहिबार, भदौ १८, २०८३बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
काठमाडौं : रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण बेपत्ता हुनेका आफन्तहरूले कुशको प्रतिमा बनाएर दाहसंस्कार गर्न थालेका छन् । बुधबार पशुपति आर्यघाटमा आफन्तहरूले कुशको प्रतिमा बनाएर अन्त्येष्टि गरेका हुन् । पशुपति विकास कोषअन्तर्गत आर्यघाटमा...
बुधबार, भदौ १७, २०८३भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन सार्वजनिक
काठमाडौं : भदौ १० भोटेकोशी नदीमा आएको बाढीको विषयमा चिनियाँ अनुसन्धानकर्ताहरूको नयाँ अध्ययन सार्वजनिक भएको छ । नेपाल र तिब्बतको केरुङमा भदौ १० (अगस्ट २६) मा आएको विनाशकारी लेदोयुक्त पहिरो किन उत्पन्न भयो र...
बुधबार, भदौ १७, २०८३चीनको सहजीकरणपछि सान्जेन जलविद्युत् आयोजनाबाट विद्युत् आपूर्ति सुचारु
काठमाडौं : चीन सरकारले बाढीबाट विद्युत आपूर्ति अवरुद्ध भएको क्षेत्रमा सेवा सुचारु गर्न चिनियाँ लगानीको सान्जेन जलविद्युत आयोजना ‘आइसोलेटेड मोड’ मा सञ्चालन गरी आपूर्ति सुचारु गर्न सहजीकरण गरेको छ । सरकारले सोमबार (भदौ १५)...
मङ्लबार, भदौ १६, २०८३रसुवागढीसम्म जाने वैकल्पिक बाटोहरू तयार हुँदै छन् स् सडक विभाग
काठमाडौं । सडक विभागले भोटेकोसी नदीमा आएको बाढीबाट ध्वस्त भएका सडकखण्डको विकल्प सडकहरू सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै विभागका महानिर्देशक विजय जैसीले रसुवागढीसम्म पुग्ने ८२ किमि सडकमध्ये ४० किमि पूर्ण रूपमा...
मङ्लबार, भदौ १६, २०८३-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



