

-
काठमाडौं : बाढी पूर्वानुमान महाशाखाले पहिरोले नदी थुनिएर फुट्दा आज बिहान गोरखाको बूढीगण्डकीमा आकस्मिक बाढी आएको प्रारम्भिक अनुमान गरेको छ । महाशाखाले विज्ञप्ति निकालेर बाढीको उद्गमस्थल तथा आसपासका क्षेत्रमा ठूलो बाढी आउने गरी वर्षा नभएको जनाएको छ ।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका प्रवक्ता राजन भट्टराईका अनुसार पछिल्लो २४ घण्टामा ती क्षेत्रमा छिटपुट मात्र वर्षा भएको थियो ।
महाशाखाका अनुसार घटनाको वास्तविक कारणबारे विस्तृत प्राविधिक विश्लेषण भइरहेको छ ।
बाढीको प्रारम्भिक जानकारी बिहान ६ बजे प्राप्त हुनासाथ बूढीगण्डकीको तटीय क्षेत्र हुँदै बेनीघाटसम्मका बासिन्दालाई मोबाइल सन्देश ९एसएमएस० मार्फत पूर्वसूचना पठाएको महाशाखाले जनाएको छ ।
बाढीको बहाव घट्दै गए पनि जोखिम पूर्णरूपमा नहटेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बूढीगण्डकी नदीको तटीय र तल्लो तटीय क्षेत्रका बासिन्दालाई आज बेलुकासम्म नै नदी किनार तथा जोखिमयुक्त बस्तीबाट टाढा सुरक्षित ठाउँमा रहन आग्रह गरेको छ ।
News Desk 0 response आइतवार, अशोज २५, २०८३

सम्बन्धित शीर्षकहरु
-
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३ -
पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा बाढी आएको..
आइतवार, अशोज २५, २०८३ -
बूढीगण्डकी बाढी आएपछि पाँचजना सम्पर्कविहीन
आइतवार, अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३
-
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३ -
पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा बाढी आएको..
आइतवार, अशोज २५, २०८३ -
बूढीगण्डकी बाढी आएपछि पाँचजना सम्पर्कविहीन
आइतवार, अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३
-
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


