समाचार

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, यस्तो छ संभावित कार्यसूची

काठमाडौं : सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । दिउँसो एक बजे सुरु हुने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची...

आज काठमाडौंका यी स्थानमा बिजुली नआउने

काठमाडौं : काठमाडौंको प्रमुख स्थानमा भूमिगत प्रसारण लाइनको काम गर्ने प्रयोजनका लागि आज बिजुली नआउने भएको छ । नेपाल विद्युत् प्राधिकरणले एक सूचना प्रकाशित गरी रत्नपार्क वितरण केन्द्र मातहतका विभिन्न स्थानमा लाइन काटिने जनाएको...

मुख्य चाडपर्वमा चिनी अभाव हुन नदिन ५० प्रतिशत भन्सार छुटको सुविधा

काठमाडौं : सरकारले दशैँ, तिहार लगायतका मुख्य चाडपर्वमा चिनी अभाव हुन नदिन ५० प्रतिशत भन्सार छुट सुविधा दिएर चिनी ल्याउने व्यवस्था गरेको छ । मन्त्रिपरिषद्को सोमवारको बैठकले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा...

आजको मौसम : केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं : हिजोदेखि काठमाडौं उपत्यकासहित केही ठाउँको मौसम खुले पनि पानी पर्ने सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

आईएफसीले नेपालमा लगानी विस्तार गर्ने

काठमाडौं : अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले नेपालमा लगानी विस्तार गर्ने भएको छ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा आईएफसीका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीले आईएफसीले नेपालमा लगानी...

४ जना यात्रीसहित ‘स्पेसएक्स’ को अन्तरिक्षयान प्रक्षेपण

अमेरिकी अर्बपति एलन मस्कको कम्पनी ‘स्पेसएक्स’ ले चार जना निजी अन्तरिक्षयात्रीसहितको यान प्रक्षेपण गरेको छ । यसअघि सन् २०२० मा अन्तरिक्षमा मानव पठाउने निजी कम्पनी बनेको स्पेसएक्सले अन्तरिक्षमा हावामा हिँड्ने कार्यक्रमसहित चार जना यात्री...