-
अमेरिकी अर्बपति एलन मस्कको कम्पनी ‘स्पेसएक्स’ ले चार जना निजी अन्तरिक्षयात्रीसहितको यान प्रक्षेपण गरेको छ । यसअघि सन् २०२० मा अन्तरिक्षमा मानव पठाउने निजी कम्पनी बनेको स्पेसएक्सले अन्तरिक्षमा हावामा हिँड्ने कार्यक्रमसहित चार जना यात्री पठाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
यसअघि अमेरिका, रुस, चीनलगायतका देशले अन्तरिक्षमा हावामा हिँड्ने यात्री पठाएकोमा आज अन्तरिक्षमा गएका यात्रीहरू ‘स्पेस वाक’ अर्थात् अन्तरिक्षको हावामा हिँड्ने पहिलो निजी क्षेत्रका यात्री हुनेछन् ।
मिसनको धेरैजसो रकम खर्च गर्ने अर्बपति जेरेड इसाकम्यानले यानको क्याप्सुल बाहिर निस्केर निजी स्पेस वाक पूरा गर्ने पहिलो गैरव्यावसायिक अन्तरिक्षयात्री बन्ने लक्ष्य राख्नुभएको बीबीसीले जनाएको छ । यस्तै यो टोली अमेरिकी अन्तरिक्ष अभियान एपोलोपछि अन्तरिक्षमा सबैभन्दा टाढासम्म यात्रा गर्ने टोली पनि बन्नेछ ।
टोलीले ब्रह्माण्डमा विकिरण प्रभाव र अन्तरिक्ष भ्याकुम्प (हावा नभएको खाली ठाउँ) बारेमा अध्ययन गर्नेछ ।
News Desk 0 response मङ्लबार, भदौ २५, २०८१

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३