समाचार

पालिका उपचुनाव : एक जना महिला उम्मेदवार हुने गरी मनोनयन दर्ता गराउन दलहरूलाई आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आउँदो मङ्सिर १६ गते हुने पालिकाको उपचुनावमा प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला हुने गरी मनोनयन दर्ता गराउन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ । आयोगले आज विज्ञप्ति निकालेर रिक्त रहेको...

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं : बंगलादेशको एक विशेष अदालतले पूर्व प्रधानमन्त्री शेख हसिना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जुलाईदेखि अगस्टमा देशमा भएका अपराधमा संलग्न भएको आरोपमा उनलाई पक्राउ पुर्जी जारी गरिएको हो। बिहीबार न्यायाधिकरणका अध्यक्ष...

आजबाट यस वर्षको बडादशैँ समापन

काठमाडौं : आजबाट यस वर्षको बडादशैँ समापन भएको छ । असोज शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि हिजै परेकाले मान्यजनबाट आशीर्वादस्वरूप नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाएर दशैँ समापन भएको हो । सूर्योदय कालमा...

भारत र न्युजिल्यान्डबीचको पहिलो टेस्टको दोस्रो दिनको खेल आज

काठमाडौं : भारत र न्युजिल्यान्डबीचको पहिलो टेस्ट क्रिकेटको दोस्रो दिनको खेल आज हुँदैछ । आज हुने ९८ ओभरको खेलको टस बिहान ९ बजे हुने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जनाएको छ । यसअघि...

विदेशी मुद्रा सटही सुविधाको सीमा बढ्यो, सेवा व्यापारको लागि पनि सटही सुविधा

काठमाडौं : नेपाल राष्ट्र बैंकले व्यापार, उपचार र शिक्षाको लागि विदेशी मुद्रा सटही सुविधाको सीमा बढाएको छ । राष्ट्र बैंकले एकीकृत परिपत्र २०८० संशोधन गर्दै आयातकर्ताका लागि सटही सुविधामा सहुलियत दिएको हो । नेपाली...

बीपी राजमार्ग थप मर्मतका लागि आजदेखि रातको समयमा बन्द हुने

काठमाडौं : बीपी राजमार्गको धुलिखेल–भकुण्डेवेसी–वर्षेखोला सडक खण्ड थप मर्मतका लागि आजदेखि रातको समयमा बन्द हुने भएको छ । यो सडक खण्ड बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म १० घण्टा बन्द हुने भएको हो ।...