समाचार

मलेसियाले न्यूनतम तलब बढाएसँगै नेपाली श्रमिक उत्साहित

काठमाडौं : मलेसियाले आफ्नो नागरिकसरह विदेशी श्रमिकका लागि न्यूनतम तलब बढाएपछि नेपाली श्रमिक उत्साहित भएका छन् । नेपालको मुख्य श्रम गन्तव्य देश मलेसियाले श्रमिकको न्यूनतम तलब १५ सय रिङ्गिटबाट बढाएर १७ सय रिङ्गिट अर्थात्...

पश्चिमी बायुले चिसो बढायो, आज देशका केही ठाउँमा बदली र वर्षा

काठमाडौं : पश्चिमी बायु भित्रिएसँगै देशभरि चिसो बढ्न थालेको छ । आज बिहान ५ बजेर ४५ मिनेटमा काठमाडौंको न्यूनतम तापक्रम १५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । आजभन्दा २० दिनअघि अर्थात् अक्टोबर १...

रबि लामिछानेमाथि सङ्गठित अपराध र कीर्तेमा पनि अनुसन्धान हुने

काठमाडौं : सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले सङ्गठित अपराध र कीर्ते लिखतमा पनि अनुसन्धान गर्ने भएको छ । संसद्को सहकारी ठगी...

चार महिनामै भारतीय प्रधानमन्त्री मोदी दोस्रो पटक रुस भ्रमणमा जाने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि रुस भ्रमणमा जानु हुने भएको छ । यही अक्टोबर २२ देखि २४ तारिखमा रुसको कजान शहरमा हुने ब्रिक्स सम्मेलनमा भाग लिन उनी रुस जान लागेका बीबीसी हिन्दीले जनाएको छ...

रवि लामिछाने पक्राउ, स्थलमार्गबाटै पोखरा लगिँदै

काठमाडौं : पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई उनको पार्टी मुख्यालय बनस्थलीबाट सीआईबीको टोलीले पक्राउ गरेको हो । सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान...

भारतको मुम्बईमा ताइवानको सम्पर्क कार्यालय खुलेकोमा चीनको विरोध

भारतको मुम्बईमा ताइवानको सम्पर्क कार्यालय खुलेपछि चीनले विरोध गरेको छ । मुम्बईमा ताइपेई आर्थिक र सांस्कृतिक केन्द्र (टीईसीसी) खुलेपछि भारतमा रहेको चिनियाँ दूतावासकी प्रवक्ता यु जिङ्गले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रतिक्रिया दिँदै विरोध गरेकी...