समाचार

इजरायलद्वारा इरानमा भीषण आक्रमण, ठूलो युद्धको डर फैलियो

इजरायलले इरानमा आक्रमण गरेको छ । इजरायलले इरानको राजधानी तेहरानसहितका ठाउँमा रहेका सैन्य अखडामा आक्रमण गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तेहरानमा लक्षित गरेर प्रहार भएका मिसाइललाई आफ्नो प्रतिरक्षा प्रणलीले आकासमै ध्वस्त पारेको...

‘दाना’ चक्रवातको कारण भारतको ओडिशा र पश्चिम बङ्गालमा ठूलो वर्षा

तीव्र चक्रवाती आँधी ‘दाना जमिनमा बज्रिएपछि पूर्वी भारतीय राज्य ओडिशा र पश्चिम बङ्गालका तटीय क्षेत्रहरूमा ठूलो वर्षा भएको छ । ओडिशाको केन्द्रपारा जिल्लाको भितरकनिका र भद्रकको धामराको बीचमा बज्रिएको आँधीले ठूलो वर्षा भएको भारतीय...

सहकारी ठगीमा संलग्न अर्का एक जना पक्राउ

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सूर्यदर्शन सहकारीको रकम ठगीमा संलग्न अर्का एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–८ का ४८ वर्षीय रामबहादुर खनाल रहेका छन् ।...

सडकबाट सरकारको विकल्प खोज्ने कुरा अस्वीकार्य : सत्तापक्षीय सात दल

काठमाडौं : सत्तापक्षीय सात राजनीतिक दलले लोकतन्त्रको विकल्प अझ उन्नतस्तरको लोकतन्त्र भएको भन्दै सरकारको विकल्प खोज्ने बाटो संसद् र नयाँ जनादेश मात्र हुनसक्ने बताएका छन् । शुक्रबार बसेको सत्तापक्षीय सात दलको बैठकपछि जारी संयुक्त...

अवैधरूपमा सुनको कारोबार गर्ने दुई जना भारतीय नागरिक काठमाडौंबाट पक्राउ

काठमाडौं : अवैधरूपमा सुनको कारोबार गर्ने दुई जना भारतीय नागरिक काठमाडौंबाट पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका भारतको पश्चिम बङ्गालको कोलकाताका ३५ वर्षीय प्रशन्जित बेरा र पश्चिम बङ्गालको...

बाढीले क्षति पुर्‍याएको खिम्ती–लामोसाँघु प्रसारण लाइन ‘ईआरएस’ टावर प्रयोग गरी सञ्चालनमा

काठमाडौं : एक महिनाअघिको अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनर्स्थापना प्रणाली (ईआरएस) टावर प्रयोग गरी सञ्चालनमा ल्याइएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता एवम्...