

समाचार
आजको मौसम : केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना
काठमाडौं : आज देशका पहाडी तथा हिमाली केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गएराति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही...
सोमवार, चैत्र २३, २०८२आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म
काठमाडौं : आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन् । इन्धन खपत घटाउनको लागि सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने तथा सरकारी कार्यालय बिहान ९ बजेदेखि...
सोमवार, चैत्र २३, २०८२ट्रम्पको धम्कीसँगै कच्चा तेलको मूल्य आकासियो
काठमाडौं : पश्चिम एसियामा जारी अमेरिका–इजरायल र इरानबिचको युद्धका कारण विश्व बजारमा कच्चा तेलको आपूर्तिमा थप संकट देखिएपछि सोमबार तेलको मूल्यमा भारी वृद्धि भएको छ। प्रमुख तेल उत्पादक क्षेत्रमा सिर्जित अवरोध र सम्भावित सैन्य...
सोमवार, चैत्र २३, २०८२मध्यपूर्व युद्धले युक्रेन ओझेलमा, सैन्य सहयोग अझ कमजोर हुन सक्ने जेलेन्स्कीको चिन्ता
मध्यपूर्वमा चर्किँदै गएको युद्धले युक्रेनलाई अन्तर्राष्ट्रिय प्राथमिकताबाट पछाडि धकेल्न सक्ने युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले चिन्ता व्यक्त गरेका छन् । उनकाअनुसार इरान केन्द्रित अमेरिकी–इजरायली सैन्य संलग्नता लम्बिँदै जाँदा अमेरिकाको ध्यान विभाजित भइरहेको छ जसले युक्रेनका...
आइतवार, चैत्र २२, २०८२सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय
काठमाडौं : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले पेट्रालियम आपूर्तिमा उत्पन्न असहजताका कारण यो निर्णय गरिएको बताए ।...
आइतवार, चैत्र २२, २०८२इलामको सन्दकपुरमा तेस्रो ‘रेडपाण्डा महोत्सव’ आयोजना
काठमाडौं : इलामको सन्दकपुर गाउँपालिकामा तेस्रो संस्करणको ‘रेडपाण्डा महोत्सव’ आयोजना गरिएको छ । लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हिजोदेखि रेडपाण्डा महोत्सव शुरू भएको हो । सन्दकपुर गाउँपालिकाले महोत्सव आयोजना गरेको...
शनिबार, चैत्र २१, २०८२-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



