समाचार

चीनसँग सीमा जोडिएको कोरला नाकामा अध्यागमन कार्यालय स्थापना

म्याग्दी : चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङमा रहेको कोरला नाकामा अध्यागमन कार्यालय स्थापना भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार केही दिनमै अध्यागमन कार्यालयको औपचारिक उद्घाटन गर्ने तयारी छ । मुस्ताङका सहायक...

शेयरबजारमा हरियाली छाउँदा नेप्से २६ सय ९२ विन्दुमा, शेयर कारोबार पनि बढ्यो

काठमाडौं : शेयर बजारमा आज हरियाली छाएको छ । हिजो २७ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज धनतेरसको दिन ४६ दशमलव ६९ अङ्कले बढेर दुई हजार ६ सय ९२ दशमलव शून्य पाँच विन्दुमा...

आजदेखि तिहार लाग्यो, आज धनतेरस मनाइँदै

काठमाडौं : हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुरू हुने तिहारको यमपञ्चक आजदेखि विधिवत् रुपमा शुरू हुँदैछ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया पाँच दिनसम्म अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।...

अर्घाखाँचीको सन्धिखर्कमा देउरालीको प्रसाद ‘मासु’ खाएका ३५ जना बिरामी

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्कमा देउरालीको प्रसादका रुपमा मासु खाएका ३५ जना बिरामी परेका छन् । सन्धिखर्क नगरपालिका–१ मा भएको पूजामा प्रसादका रुपमा मासु खाएका ३५ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी...

त्रिभुवन विमानस्थलमा बम राखिएकाे सूचना पुनः झुटाे पुष्टि

काठमाडौं : त्रिभुवन विमानस्थलमा बम राखिएको सूचना पुनः झुटो पुष्टि भएको छ । सोमबार बेलुकी भारतको नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको विमानमा बम नरहेको नेपाल प्रहरीले जनाएको छ । बमको सूचना पाएसँगै चेकजाँचमा...

भाइटीकाको शुभ साइत बिहान ११ बजेर ३७ मिनेटमा

काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतवार बिहान ११ बजेर ३७ मिनेटमा भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको...