समाचार

पालिका उपचुनावका लागि ४४ पदमा ४१० जनाको उम्मेदवारी

काठमाडौं : यही मङ्सिर १६ गते हुने पालिका उपचुनावका लागि ४४ पदमा ४१० जनाको उम्मेदवारी दर्ता भएको छ । देशभर उपचुनाव हुन लागेका ४४ पदमा ४१० जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।...

इजरायली सेनाको आक्रमणमा हिजबुल्लाहका प्रवक्ताको मृत्यु

इजरायली रक्षा बल (आईडीएफ) को आक्रमणमा लेबनानी सशस्त्र सङ्गठन (हिजबुल्लाह) का प्रवक्ता मोहम्मद अफिफको मृत्यु भएको छ । लेबनानको राजधानी बेरुतमा रहेको रास अल–नबामा भएको आक्रमणमा अफिफको मृत्यु भएको बीबीसीले जनाएको छ । अफिफ...

पालिका उपचुनाव : आज मनोनयन दर्ता गर्ने यी हुन् उम्मेदवार

काठमाडौं : यही १६ गते हुने पालिका उपचुनावका लागि आज उम्मेदवारी दर्ता भएको छ । विभिन्न कारणले रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एकरएक र...

रुसद्वारा युक्रेनमा सेप्टेम्बरयताकै ठूलो आक्रमण

रुसले युक्रेनमाथि सेप्टेम्बर महिनापछिकै सबैभन्दा ठूलो आक्रमण गरेको छ । गएराति रुसले युक्रेनका कैयौं ठाउँमा मिसाइल र ड्रोन प्रहार गरेको बीबीसीले जनाएको छ । यो आक्रमणमा रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै जेनेरेटर र...

डोनाल्ड ट्रम्पसँग नजिकबाट काम गर्न तयार छु : चिनियाँ राष्ट्रपति सी

चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग नजिकबाट काम गर्न तयार रहेको बताएका छन् । पेरुमा एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) को वार्षिक शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपति...

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

काठमाडौं : पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ। उनको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आज अपरान्ह निधन भएको हो। उपचारका क्रममा निधन भएको ढुंगानाका परिवारले जनाएका छन् । उनलाई स्वास्थ्यमा समस्या आएपछि हस्पिटल...