समाचार

बाइडेनले आउँदो जनवरी २० अगाडि नै तेस्रो विश्वयुद्धको घोषणा गर्नेछन् : डोनाल्ड ट्रम्प जुनियर

संयुक्त राज्य अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरले आफ्नो बाबुले राष्ट्रपतिको सपथ लिनु अघि नै अमेरिकाले तेस्रो विश्वयुद्धको घोषणा गर्न लागेको दावी गरेका छन् । अमेरिकामा जनवरी २० तारिखमा नयाँ राष्ट्रपति...

पूर्वसभामुख ढुङ्गानाको निधनमा कांग्रेसले पार्टी कार्यालयमा झण्डा आधा झुकाउने

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । स्व। ढुङ्गानाप्रति सम्मान प्रकट गर्दै कांग्रेसले आज र भोलि दुई दिनसम्म...

पाकिस्तानसँगको टी–२० शृङ्खलामा अस्ट्रेलियाको ‘क्लिन स्वीप’

काठमाडौं : पाकिस्तानसँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा घरेलु टोली अस्ट्रेलियाले ुक्लिन स्वीपु गरेको छ । तेस्रो तथा अन्तिम खेलमा पाकिस्तानलाई ७ विकेटले हराउँदै अस्ट्रेलियाले शृङ्खला ुक्लिन स्वीपु गरेको हो । पाकिस्तानले दिएको...

पालिका उपनिर्वाचन : आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

काठमाडौं : स्थानीय तह उपनिर्वाचनअन्तर्गत सोमबार उम्मेदवारको विरोधमा उजुरी दिन सकिने भएको छ । निर्वाचन आयोगका अनुसार विहान १० देखि अपरान्ह ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ भने मङ्सिर ४ गते अपरान्ह...

पृथ्वीराजमार्ग आजबाट २० दिनसम्म साढे चार घण्टा बन्द हुने

तनहुँ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउरालीसडकखण्ड आजबाट २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ । निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्डमा कामलाई तीव्रता दिन यही मङ्सिर २३ गतेसम्म...

आजको मौसम : दुईवटा प्रदेशमा हल्का बर्षाको सम्भावना

काठमाडौं : देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली...