समाचार

पालिका उपचुनावका लागि आज मनोनयन दर्ता

काठमाडौं : यही मङ्सिर १६ गते हुने रिक्त पालिकाको उपचुनावका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ । बिहान १० देखि बेलुका ५ बजेसम्म सम्बन्धित पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन...

आजको मौसम कस्तो रहला ?

काठमाडौं : देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।...

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

काठमाडौं : पालिकामा हुन लागेको उपचुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आजदेखि उपचुनाव हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई चुनाव सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने...

ट्रम्पले अमेरिकाको राष्ट्रपति पद सम्हालेको केही समयमै रुससँगको युद्ध अन्त्य हुन्छ : जेलेन्स्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपतिको जिम्मेवारी डोनाल्ड ट्रम्पले सम्हालेपछि चाँडै रुससँगको युद्ध अन्त्य हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । युक्रेनी रेडियोसँगको कुराकानीमा उहाँले ह्वाइट हाउसको नेतृत्व गर्ने नयाँ टोलीको नीतिसँगै रुससँगको युद्ध...

कीर्तिपुर नगरपालिकाको रिक्त मेयर पदमा कांग्रेसबाट कृष्णमान डङ्गोल उम्मेदवार

काठमाडौं : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय समितिले कीर्तिपुर नगरपालिकाको रिक्त मेयर पदमा कृष्णमान डङ्गोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । संसदीय समितिको हिजो बसेको बैठकले डङ्गोललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको पार्टी प्रदेश...

रुसी राष्ट्रपति पुटिन र जर्मन चान्सलर स्कोल्जबीच दुई वर्षपछि पहिलोपटक कुराकानी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र जर्मन चान्सलरबीच दुई वर्षपछि पहिलोपटक टेलिफोनमा कुराकानी भएको छ । सन् २०२२ को डिसेम्बरपछि हिजो पहिलो पटक पुटिन र जर्मन चान्सलर ओलाफ स्कोल्जबीच कुराकानी भएको बीबीसीले जनाएको छ ।...