समाचार

रास्वपाले कीर्तिपुरमा व्यक्ति तोकेर सहयोग नगर्ने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कीर्तिपुर नगरपालिकामा व्यक्ति तोकेर सहयोग नगर्ने निर्णय गरेको छ। पार्टी सांसद तथा केन्द्रीय नेता शिशिर खनालका अनुसार स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने निर्णय भएपनि सबै उम्मेदवार योग्य भएकाले पार्टी...

उपनिर्वाचनको प्रचारका लागि आज अन्तिम दिन, रातिदेखि मौन अवधि सुरू हुने

काठमाडौं : आउँदो आइतवार हुने पालिका उपनिर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरू हुँदैछ । मतदानको समयभन्दा ४८ घण्टाअघि मौन अवधि शुरू हुने भएकाले भोलिदेखि दल र उम्मेदवारहरुले चुनावी प्रचार गर्न पाउँदैनन्...

परराष्ट्रमन्त्री राणा आज चीन भ्रमणमा जाँदै

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज भ्रमणमा जाने भएकी छन् । मन्त्री राणाले मङ्सिर आजदेखि १५ गतेसम्म चीनको भ्रमण गर्न लागेकी हुन् । भ्रमणको क्रममा प्रधानमन्त्री केपी...

गोलाबारीले तहसनहस पारिएका घरमा फर्किए लेबनानी

काठमाडौं : विद्रोही हिजबुल्लाह समूहसँग युद्धविरामको सम्झौता भएसँगै लेबनानमा नागरिकहरु गोलाबारीले तहसनहस भएका घरमा फर्किएका छन् । इजरायली हवाई हमलाका कारण विनाश भएका भवन संरचनामा नागरिक फिर्तिका तस्विरहरु हालै सार्वजनिक भएका हुन् । बेलायती...

यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं : देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागका केही...

रामेछापमा आमा समूहले शुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम

रामेछाप : रामेछापको खाँडादेवी गाउँपालिका–३ का स्वास्थ्य आमा समूहहरूले नीजि खर्चमा गर्भवती पोषण नाङ्लो कार्यक्रम शुरू गरेका छन् । यस वडामा रहेका विभिन्न समूहले गर्भवती महिलालाई लक्षित गरी उनीहरुको पोषण सुरक्षाका लागि यो कार्यक्रम...