

-
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कीर्तिपुर नगरपालिकामा व्यक्ति तोकेर सहयोग नगर्ने निर्णय गरेको छ। पार्टी सांसद तथा केन्द्रीय नेता शिशिर खनालका अनुसार स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने निर्णय भएपनि सबै उम्मेदवार योग्य भएकाले पार्टी कसैप्रति खुल्न नचाहेको हो ।
त्यसैले कीर्तिपुरमा पार्टीप्रति आस्थावान् नेता कार्यकर्तालाई उपयुक्त पात्र को हुनसक्छ आफ्नो इच्छा अनुसार मतदान गर्न खुल्ला छोडिएको उनले जानकारी दिए ।
‘योग्य मध्ये एक जनालाई आफुखुसी मत दिन हामीले खुल्ला छाड्ने निर्णय गरेका छौँ‚’ उनले भने‚ ‘कीर्तिपुरमा मात्र होइन देशभर हाम्रा उम्मेदवार नभएको स्थानमा साथीहरूले आफ्नो विवेक प्रयोग गरेर मतदान गर्न सक्नुहुन्छ ।’
यहीँ मङ्सिर १६ गते हुने उपनिर्वाचनमा रास्वपाले कीर्तिपुर लगायत देशका अन्य केही स्थानीय तहमा उम्मेदवार उठाएको छैन ।
News Desk 0 response बिहिबार, मंसिर १३, २०८१

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३
-
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



