समाचार

सरकारी कर्मचारीको संख्या कटौती गर्ने पक्षमा लोक सेवा आयोग

काठमाडौं : तीन तहको सरकारमा आवश्यकताभन्दा बढी सरकारी कर्मचारी भर्ना भएको भन्दै लोक सेवा आयोग कर्मचारी कटौती गर्नुपर्ने पक्षमा उभिएको छ । राज्यको स्रोत–साधनले धान्नै गाह्रो पर्ने गरी कर्मचारी दरवन्दी सृजना गरिएको आयोगको निष्कर्ष...

एचआईभीविरुद्धको खोप पत्ता लाग्यो, ९६ प्रतिशतसम्म प्रभावकारी

वासिङ्टन : एचआईभी (ह्युमन इम्युनोडेफिशियन्सी भाइरस) एक धेरै खतरनाक भाइरस हो। डाक्टर र वैज्ञानिकहरू लामो समयदेखि यसको उपचार खोजी गरिरहेका छन्। हालै वैज्ञानिकहरूले यस विषयमा ठुलो उपलब्धि हासिल गरेका छन्। उनीहरूले एचआइभी सङ्क्रमण रोक्ने...

जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौं : जाजरकोटको नलगाड नगरपालिकामा गएराति जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । अरु दुईजना घाइते भएका छन् । नलगाड पाँच कालिमाटीबाट नलगाड तीन करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको...

एनपीएलमा आज पोखरा र विराटनगर तथा जनकपुर र काठमाडौं खेल्दै

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान नौ बजे पोखरा एभेन्जर्स र विराटनगर किंग्स खेल्दैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने आजको दोस्रो खेलमा दिउँसो...

कस्तो रहला आजको मौसम ?

काठमाडौं : काठमाडौं उपत्यकामा आज हिजोजत्तिकै चिसो छ । हिजो काठमाडौंको न्यूनतम तापक्रम तीन दशमलव नौ डिग्री सेल्सियस रहेकोमा आज बिहानको न्यूनतम तापक्रम पनि यति नै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका...

मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन र रुसी कम्पनीमाथि व्यापार प्रतिबन्ध

मानव अधिकार उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिकाले दुई चिनियाँ र रुसका धेरैसहित आठ वटा कम्पनीमाथि व्यापार प्रतिबन्ध लगाएको छ । अमेरिकी अधिकारीहरूले पहिचान गरेका चीनका कम्पनीहरूमा झेजियाङ युनिभ्यु टेक्नोलोजी पर्दछ । अमेरिकाले यो कम्पनीमाथि...