-
मानव अधिकार उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिकाले दुई चिनियाँ र रुसका धेरैसहित आठ वटा कम्पनीमाथि व्यापार प्रतिबन्ध लगाएको छ ।
अमेरिकी अधिकारीहरूले पहिचान गरेका चीनका कम्पनीहरूमा झेजियाङ युनिभ्यु टेक्नोलोजी पर्दछ । अमेरिकाले यो कम्पनीमाथि उइगुर र अन्य जातीय तथा धार्मिक अल्पसङ्ख्यक समूहहरूको निगरानीजस्ता मानव अधिकार उल्लङ्घनलाई सहयोग गरेको आरोप लगाएको छ ।
यस्तै अमेरिकाले व्यापार प्रतिबन्ध घोषणा गरेको अर्को चिनियाँ कम्पनीमा बेइजिङ झोङडुन रहेको छ, यो सुरक्षा प्रविधि समूह हो । यो कम्पनीले सार्वजनिक सुरक्षा अधिकारीहरूलाई अधिकार उल्लङ्घन गर्न अनुमति दिने उत्पादनहरू विकास र बिक्री गर्ने गरेको आरोप छ ।
यी व्यवसायहरूलाई अमेरिकाले ‘सन्दर्भ सूची’ मा थपेको र सूचीमा थपिएपछि अमेरिकी कम्पनीहरूले ती कम्पनीहरूलाई निर्यात गर्नुअघि अनुमतिपत्र लिन आवश्यक पर्ने खबरमा उल्लेख छ ।
यस्तै अमेरिकाले व्यापार प्रतिबन्ध लगाएको रुसका दुई वटा कम्पनीले मस्कोलाई अनुहार पहिचान प्रविधि उपलब्ध गराएको आरोप छ । यी कम्पनीको उद्देश्य ‘शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई’ लक्षित गर्नु हो ।
यस्तै अमेरिकाले व्यापार प्रतिबन्ध लगाएको म्यानमारका दुई वटा कम्पनीले म्यानमारको सेनालाई नागरिकविरुद्ध हवाई आक्रमणजस्ता कार्यहरू गर्न अनुमति दिने सामग्रीहरू उपलब्ध गराएको आरोप छ ।
News Desk 0 response बुधबार, मंसिर २६, २०८१
सम्बन्धित शीर्षकहरु
पेस्तोलसहित भारतीय नागरिक पक्राउ
सोमवार, माघ ७, २०८१विपिन सकुशल घर फर्किने आशामा परिवार
सोमवार, माघ ७, २०८१इजरायली जेलबाट ९० प्यालेस्टाइनी कैदी रिहा
सोमवार, माघ ७, २०८१अमेरिकी डलरको भाउ स्थिर, अरु विदेशी मुद्राको भाउ कति ?
सोमवार, माघ ७, २०८१-
पेस्तोलसहित भारतीय नागरिक पक्राउ
सोमवार, माघ ७, २०८१ -
विपिन सकुशल घर फर्किने आशामा परिवार
सोमवार, माघ ७, २०८१ -
इजरायली जेलबाट ९० प्यालेस्टाइनी कैदी रिहा
सोमवार, माघ ७, २०८१ -
अमेरिकी डलरको भाउ स्थिर, अरु विदेशी मुद्राको..
सोमवार, माघ ७, २०८१ -
कर्णालीका हिमाली भेगमा हिउँ पर्ने सम्भावना, तराई..
सोमवार, माघ ७, २०८१
-
पेस्तोलसहित भारतीय नागरिक पक्राउ
सोमवार, माघ ७, २०८१ -
विपिन सकुशल घर फर्किने आशामा परिवार
सोमवार, माघ ७, २०८१ -
अमेरिकी डलरको भाउ स्थिर, अरु विदेशी मुद्राको..
सोमवार, माघ ७, २०८१ -
कर्णालीका हिमाली भेगमा हिउँ पर्ने सम्भावना, तराई..
सोमवार, माघ ७, २०८१ -
अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आज पदभार ग्रहण..
सोमवार, माघ ७, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१