समाचार

एनपीएलमा आज लुम्बिनी र कर्णाली तथा विराटनगर र चितवन खेल्दै

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुईवटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान नौ बजे लुम्बिनी लायन्स र कर्णाली याक्स खेल्नेछन् । पाँचमध्ये तीन खेल जितेको कर्णाली लिग तालिकाको चौथो र...

काठमाडौं उपत्यकामा आज यस वर्षकै कम तापक्रम मापन

काठमाडौं : काठमाडौं उपत्यकामा आज यसवर्षको अहिलेसम्मकै कम तापक्रम मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पौने ६ बजे ३ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । यो बैशाख पछिको...

उपत्यकाका नदी किनाराको २० मिटर मापदण्ड कार्यान्वयन नगर्न पत्राचार

काठमाडौं : काठमाडौं उपत्यकाको बागमती तथा यसका सहायक नदी तथा खोला किनाराको दायाँबायाँ थप २० मिटर सीमा कायम गर्ने सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पत्राचार गरेको छ । प्रधानमन्त्री...

त्रिभुवन विमानस्थल आउँदो माघ १५ गतेदेखि दैनिक ८ घण्टा मात्रै बन्द हुने

काठमाडौं : दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदो माघ १५ गतेदेखि दैनिक आठ घण्टा मात्र बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग र जहाज गुड्ने ट्र्याक अर्थात् ट्याक्सी–वेको विस्तार गर्न...

४ महिनामा भित्रियो ५ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स

काठमाडौं : चालू आर्थिक वर्षको चार महिनामा पाँच खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको चार महिनाको तुलनामा रेमिट्यान्स ९ दशमलव १ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।...

धरौटी बुझाएर छुटेलगत्तै दुर्गा प्रसाईं तत्कालै अर्को मुद्दामा पक्राउ

काठमाडौं : साइबर अपराध कसूरको मुद्दामा धरौटी बुझाएर छुटेलगत्तै मेडिकल व्यवसायी दुर्गा प्रसाईं अर्को मुद्दामा फेरि पक्राउ परेका छन् । प्रसाईंलाई प्रहरीले जिल्ला अदालत काठमाडौं परिसरबाटै पक्राउ गरेको हो । यसअघि आजै जिल्ला अदालत...