समाचार

फ्रान्सको मेयोट क्षेत्रमा ‘चिडो’ आँधी : ११ जनाको मृत्यु

फ्रान्सको हिन्द महासागरमा रहेको मेयोट टापुमा चिडो नामक शक्तिशाली आँधीका कारण ११ जनाको मृत्यु भएको छ । झन्डै एक सय वर्षमा यस क्षेत्रमा शक्तिशाली आँधी आएको समाचार संस्था एएफपीले जनाएको छ । आँधीको समयमा...

पोखरालाई ५ रनले हराउँदै सुदूरपश्चिम प्लेअफमा

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेञ्जर्सलाई पाँच रनले हराएको छ । सुदूरपश्चिमले दिएको एक सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभर चार बलमा एक सय ४८ रनमा अलआउट...

पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्माको जीत निश्चित, इतिहासमै पहिलो पटक महिला नेतृत्व

काठमाडौं : नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो पटक महिला नेतृत्व हुने भएको छ । शुक्रबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा निर्मला शर्मा विजयी हुने निश्चित भएसँगै महासंघले पहिलो पटक महिला नेतृत्व पाउने भएको हो । उनले...

आजको मौसम कस्तो रहला ?

काठमाडौं : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यद्यपि हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यका र तराईका केही स्थानहरूमा भने हुस्सु तथा कुहिरो...

राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप पनि समावेश

काठमाडौं : सरकारले राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप एचपिभी पनि समावेश गरेको छ । एचपिभी खोपले पाठेघरको क्यान्सर रोगबाट बचाउन सहयोग गर्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपिभी अर्थात् ‘ह्युमन प्यापिलोमा भाइरस’लाई...

आज धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र उधौली पर्व

काठमाडौं : आज धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र उधौली पर्व मनाइँदैछ । धानको विधिपूर्वक पूजाआजा एवम् दान गरी धान्य पूर्णिमा पर्व मनाउने गरिन्छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कूलदेवता,...