समाचार

एनफिएलमा आज काठमाडौं र पोखरा खेल्दै

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार बिहान हुने २४ औँ खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाज खेल्दैछन् । खेल त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । दुवै टोलीको यो...

चिसो बढ्यो : काठमाडौंको तापक्रम साढे २ डिग्रीमा झर्‍यो

काठमाडौं : देशभर चिसो बढेको छ । काठमाडौं उपत्यकामा आज हिजोभन्दा बढी चिसो छ । हिजोको न्यूनतम तापक्रम ३ दशमलव १ डिग्री सेल्सियस रहेकोमा आज २ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । मौसम...

अख्तियारका अनुसन्धान अधिकृतलाई घुस दिन खोज्ने प्रमुख प्रशासकीय अधिकृत पक्राउ

काठमाडौं : मुद्दा मिलाइदिन भन्दै अनुसन्धान अधिकृतलाई नै घुस दिन खोज्ने प्रमुख प्रशासकीय अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा अछापको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एवम् अहिले नुवाकोटको किस्पाङ गाउँपालिकामा त्यही पदमा...

सिरियामा लुटपाट, कर्मचारी र औषधिको अभावले केही स्वास्थ्य सेवा बन्द गर्न बाध्य : राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घले लुटपाट, कर्मचारी र औषधिको अभावले सिरियामा केही स्वास्थ्य सेवा बन्द गर्न बाध्य भएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले संयुक्त राष्ट्रसङ्घ र यसका साझेदारहरूलाई अहिले मानवीय सहायता...

सन् २०२४ मा कम्तीमा ६८ जना पत्रकार मारिए : युनेस्को प्रतिवेदन

सन् २०२४ पत्रकार र सञ्चारकर्मीका लागि निकै खतरनाक रहेको संयुक्त राष्ट्रसङ्घको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) ले जनाएको छ । सन् २०२४ मा अहिलेसम्म ६८ जना पत्रकार र सञ्चारकर्मी कर्तव्यपालनाका क्रममा मारिएका युनेस्कोको...

पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान सम्पन्न, मतगणना आजै रातिदेखि सुरु गरिने

काठमाडौं : नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयन गर्न शुक्रबार भएको मतदान सम्पन्न भएको छ । मतदान सम्पन्न भएसँगै प्रक्रिया अनुसार मतगणना सुरु गर्ने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । मतगणना आजै रातिदेखि सुरु...