समाचार

म्याग्दीमा सुन्तला बिक्री गर्न बजार खोज्नुपर्ने झन्झट हट्यो

बेनी : म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसानलाई बगैचाबाट सुन्तला बिक्री हुन थालेपछि बजार खोज्नुपर्ने झन्झट हटेको छ । बिमका विभिन्न टोलबस्तीमा व्यावसायिक सुन्तलाखेती गरेका किसानलाई अहिले सुन्तला बिक्री गर्न भ्याइनभ्याई छ । उत्पादन भएको...

ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा चालकको मृत्यु

बुटवल : दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार राति राप्ती गाउँपालिका–२ लालमटिया (कटेशनाला नजिक) पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा४ख २२६१ नम्बरको ट्रकले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा८प ४१४६...

बैंकर्स संघको अध्यक्षमा कोइराला निर्विरोध

काठमाडौं : वाणिज्य बैंकहरूको संस्था नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध चयन भएका छन् । अध्यक्षमा निर्वाचित कोइराला माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । संघको नयाँ कार्यसमितिका लागि उम्मेदवार दिने म्याद सोमबारसम्म...

नेपालबाट चीनमा राँगाभैंसीको मासु निर्यात सम्झौता

काठमाडौं : नेपालबाट राँगाभैंसीको मासु चीन निर्यात गर्न सम्झौता भएको छ । नेपालबाट राँगाभैंसीको मासु चीन निर्यात गर्ने विषयमा हिमालयन फुड इन्टरनेसनल प्रालि र चीनको साङ्घाई जियान फुड प्रालिबीच सम्झौता भएको हो । सोमबार...

कर्णालीलाई ६ विकेटले हराउँदै सुदूरपश्चिम शीर्ष दुईमा

काठमाडौं : नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोएल्सले छैटौं जित निकाल्यो । सोमबार भएको अन्तिम लिग खेलमा कर्णाली याक्सलाई ६ विकेटले हराउँदै सुदूरपश्चिम शीर्ष दुईमै रहनेगरी प्लेअफ खेल्ने पक्का भयो । आइतबारको खेलमा प्लेअफको...

काठमाडौंका पूर्व मेयर पीएल सिंहको निधन

काठमाडौं : काठमाडौं महानगरपालिकाका पहिलो मेयर एवम् नेपाली कांग्रेसका पुराना नेता प्रेमलाल अर्थात पीएल सिंहको निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारी निवासमा आज बिहान निधन भएको हो । ८७ वर्षीय सिंह...