

-
काठमाडौं : नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोएल्सले छैटौं जित निकाल्यो । सोमबार भएको अन्तिम लिग खेलमा कर्णाली याक्सलाई ६ विकेटले हराउँदै सुदूरपश्चिम शीर्ष दुईमै रहनेगरी प्लेअफ खेल्ने पक्का भयो ।
आइतबारको खेलमा प्लेअफको होडबाट बाहिरिसकेको पोखरा एभेन्जर्सलाई ५ रनले हराएको सुदूरले सोमबार पनि ब्याटिङ र बलिङ दुवैमा राम्रो खेल्दै विजयी भयो ।
आइतबारको रोमाञ्चक जितले सुदूरको प्लेअफ पक्का गराइसकेको थियो । प्रतियोगिताभर फर्ममा नदेखिएको पोखराको टप अर्डरबाट राम्रो प्रदर्शन हुन नसकेकामा मिडल अर्डरका रेमन रेइफर र किरण ठगुन्नाले खेललाई तानेर अन्तिम ओभरसम्म पुर्याएपनि अन्तिम ओभरमा स्कट कुग्लेइनले राम्रो बलिङ गर्दै खेल जिताएका थिए । त्यसअघि हर्मीत सिंहले पनि राम्रो बलिङ गर्दै पोखरालाई दबाबमा राखेका थिए ।
सुदूरले सुरूवाती तीन खेलमा लगातार तीन जित निकाल्दा चौथोमा पराजित भएको थियो भने त्यसपछि फेरि लगातार तीन खेल जितेको छ । सुदूरले हालसम्म आफ्नो लयमा त्यस्तो धेरै हलचल हुन दिएकै छैन ।
News Desk 0 response सोमवार, पुस १, २०८१

सम्बन्धित शीर्षकहरु
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३



