समाचार

काठमाडौंमा चिसो बढ्यो, कोशीका एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं : आज कोशी प्रदेशको एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । कोशीमा मौसम आंशिक बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशीका एक–दुई ठाउँमा छिटपुट वर्षा...

नेपाल प्रिमियर लिग : उपाधिका लागि आज सुदूरपश्चिम र जनकपुर खेल्दै

काठमाडौं : पहिलो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दैछन् । फाइनल खेल दिउँसो १२ बजेपछि त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ ।...

बाजुराको जगन्नाथ गाउँपालिका केन्द्रबिन्दु भएर भूकम्प : केही घरमा क्षति पुगेको आशङ्का

काठमाडौं : बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्री क्षेत्रमा आज बिहानै गएको भूकम्पले केही घरमा क्षति पुगेको आशङ्का गरिएको छ । वडाध्यक्ष गौरी सार्कीले मानवीय क्षति नभएको तर केही घरमा क्षति भएको हुन सक्ने जानकारी दिए...

सिंह र बोहरा प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा

काठमाडौं : सरकारले नेपाल प्रहरीका दुई जना नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक ९एआईजी०मा बढुवा गरेको छ । आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआईजीमा बढुवा गरेको एक मन्त्रीले बताए...

सर्वोच्च अदालतको आदेशपछि दुर्गा प्रसाईं रिहा

काठमाडौं : सर्वोच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । व्यापारीलाई धम्क्याएको आरोपमा प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि प्रसाईंलाई रिहा गरिएको प्रहरीले...

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ । व्यापारीलाई धम्क्याएको आरोपमा हाल प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको हो। दोस्रो पटक दर्ता भएको बन्दी...