समाचार

नेपाललाई हराउँदै बङ्गलादेश १९ वर्षमुनिकाे महिला एशिया कपकाे फाइनलमा

काठमाडौं । नेपाललाई हराउँदै बङ्गलादेश १९ वर्षमुनिको एशिया कप क्रिकेटको फाइनलमा पुगेको छ । आज भएको ‘सुपर–फोर को खेलमा बङ्गलादेशले नेपाललाई ९ विकेटले हरायो । नेपालले दिएको ५५ रनको मध्यम लक्ष्य बङ्गलादेशले ९ ओभर...

आज काठमाडौंका यी ठाउँमा बिजुली आउँदैन

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा शुक्रबार आज बिहान १०ः३० देखि मध्याह्न १२ः०० बजेसम्म बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचनामार्फत बलम्बु सबस्टेशनअन्तर्गत थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी,...

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।...

१९ वर्षमुनिको महिला एशिया कपको दोस्रो ‘सुपर–फोर’ मा आज नेपाल र बङ्गलादेशसँग खेल्दै

काठमाडौं : एसीसी १९ वर्षमुनिको महिला एशिया कपको दोस्रो ‘सुपर–फोर’ मा आज नेपाल र बङ्गलादेश खेल्दैछन् । मलेसियाको क्वालालम्पुरमामा रहेको बायोमास आभलमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ९ बजे शुरू हुनेछ ।...

बङ्गलादेश र पाकिस्तानका नेताहरु सम्बन्ध बलियो बनाउन सहमत हुँदा भारत चिन्तित

काठमाडौं : बङ्गलादेशका अन्तरिम नेता मुहम्मद युनुसले पाकिस्तानसँग सम्बन्ध बलियो बनाउन दुवै देश सहमत भएको बताएका छन् । यो कदमले भारतसँगको बङ्गलादेशको चिसो सम्बन्धलाई थप परीक्षण गर्ने सम्भावना बढेको बीबीसीले लेखेको छ । पाकिस्तान...

नौबिसे–मुग्लिन सडक खण्ड एक साता आंशिक बन्द हुने

काठमाडौं : पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मुग्लिन सडक खण्ड एक साता आंशिक बन्द हुने भएको छ । नौबिसे-मुग्लिन सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्नु पर्ने भएकोले ७ पुसदेखि १३ पुससम्म सवारीसाधनहरू...