समाचार

शेयर बजार घट्यो, नेप्से ३३ अङ्कले घटेर २५ सय ७६ विन्दुमा

काठमाडौं : आज शेयबजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव शून्य आठ अङ्कले घटेर दुई हजार पाँच सय ७६ दशमलव ५० विन्दुमा झरेको छ । अघिल्लो कारोबार दिन आइतवार पनि...

नेपालमै पहिलोपटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्तन क्यान्सरको वंशाणुगत परीक्षण

काठमाडौं : स्तन क्यान्सरको वंशाणुगत परीक्षण अर्थात् ‘जिन सिक्वेन्सिङ’ अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सम्भव भएको छ । अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका कुनै पनि भागबाट प्राप्त हुने स्तन क्यान्सरको वंशाणुगत परीक्षणका लागि प्राप्त नमूना...

नेपाल–भारत सैन्य अभ्यास रुपन्देहीको सालझण्डीमा हुने

काठमाडौं : साझा सुरक्षा उद्देश्य प्राप्ति तथा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले लामो समयदेखि नेपाल र भारतबिच हुँदै आएको सैन्य अभ्यासको १८औँ संस्करण मङ्गलबारदेखि रुपन्देहीको सालझण्डीमा हुने भएको छ । ‘सूर्यकिरण’ नामक बटालियनस्तरीय संयुक्त...

पोखरा फेवातालमा ‘ड्रागन बोट रेस फेस्टिभल’

कास्की : नेपाल र छिमेकीमूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आइतबारदेखि पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु हुँदैछ । पोखराको प्रमुख पर्यटकीय गन्तव्य...

अमेरिकी डलरमा नयाँ रेकर्ड : नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर

काठमाडौं : अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा र खरिददर एक सय ३६ रुपैयाँ ५६...

आजदेखि मौसम सुधार हुने

काठमाडौं : आजदेखि मौसम सुधार हुने भएको छ । गएको शुक्रवार रातिदेखि बदली भएको मौसम आजदेखि सुधार हुने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । उनका अनुसार हिजो देशका सबैजसो ठाउँमा बदली...