समाचार

राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदै

काठमाडौं : इस्वी संवतको नयाँ वर्ष सन् २०२५ को पहिलो दिन आज राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदैछ । नेपाली टोपी र पोशाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रुपमा इस्वी संवतको नयाँ...

अंग्रेजी नयाँ वर्ष ‘इस्वी संवत’ सुरू, पर्यटकीय ठाउँमा विशेष कार्यक्रम

काठमाडौं : अंग्रेजी नयाँ वर्ष इस्वी संवतको नयाँ वर्ष सुरू भएको छ । सन् २०२४ लाई बिदाइ गर्दै सन् २०२५ सुरू भएको हो । येशू ख्रीष्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरू गरेकाले यसलाई...

पेट्रोल र डिजेलको मूल्य बढ्दा हवाई इन्धनको घट्यो

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोल र डिजेलमा एक–एक रुपैयाँ मूल्य बढाएको हो । त्यस्तै आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ...

चीनले विश्वको सबैभन्दा लामो द्रुतमार्ग सुरुङ बनायो

चीनले विश्वको सबैभन्दा लामो ‘एक्सप्रेसवे’ (द्रुतमार्ग) सुरुङ निर्माण गरेको छ । चीनले शिनजियाङ्गमा चार वर्ष लगाएर विश्वको सबैभन्दा लामो एक्सप्रेसवे सुरुङ निर्माण गरेको हो । तियानशान शेङ्गली सुरुङ २२ किलोमिटर १३ मिटर लामो रहेको...

हर्कराज राई प्रतिनिधिसभाको सचिव नियुक्त

काठमाडौं : संघीय संसद, प्रतिनिधिसभाको सचिव पदमा हर्कराज राई नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले झापाका उनलाई सचिव पदमा नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा सभामुख देवराज घिमिरेको सिफारिसमा...

अमेरिकी ट्रेजरी डिपार्टमेन्टको प्रणाली ह्याक, चीनका सरकारी ह्याकरले ह्याक गरेको आरोप

अमेरिकाले आफ्नो ट्रेजरी डिपार्टमेन्टको प्रणाली चीन सरकारद्वारा सञ्चालित ह्याकरले ह्याक गरेको आरोप लगाएको छ । ह्याकरले महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । डिसेम्बरको शुरूमा यो घटना भएको थियो...