समाचार

दक्षिण कोरियामा १ सय ८१ जना बोकेको विमान दुर्घटना, कम्तीमा २८ जनाको मृत्यु

दक्षिण कोरियामा विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ । मुआन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको विमानमा एक सय ८१ जना रहेकोमा २८ जनाको शव निकालेको बीबीसीले जनाएको छ । एक सय ७५...

मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयातको परीक्षण सुरुआत

काठमाडौं : भारतको मोतिहारीबाट बाराको अमलेखगञ्जसम्म पाइपलाइनबाटै पेट्रोल र मट्टितेलको आयात गर्न परीक्षण सुरुआत भएको छ । मोतिहारी । अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको सम्पूर्ण काम सकिएको र परीक्षणका लागि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात...

हुम्लामा यस वर्ष तेस्रो पटक हिमपात (फोटो फिचर)

हुम्ला : कर्णाली प्रदेशको हुम्लामा यस वर्ष तेस्रो पटक हिमपात भएको छ । हुम्लाको सदरमुकाम सिमकोटमा चार इन्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको छ । हिमपात हुँदा किसानलाई...

सुदूरपश्चिम र कर्णालीमा वर्षा, उच्च क्षेत्रमा हिमपात : किसान खुशी

काठमाडौं : सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । कतिपय ठाउँमा पानी पनि परेको छ । पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभावले सुदूरपश्चिम तथा...

पानी पार्ने प्रणाली पूर्वसम्म सक्रिय, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं : हिजो बेलुकी पश्चिमबाट प्रवेश गरेको पानी पार्ने प्रणाली पूर्वसम्म पुगेको छ । पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभावले सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका थोरै ठाउँहरूमा गएरातिदेखि पानी परिरहेको...

रास्वपाद्वारा ६० वटा जिल्लाको भेला सम्पन्न

काठमाडौं : महाधिवेशनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ६० जिल्लामा भेला सम्पन्न गरेको छ । पार्टी कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले शुक्रबार बसेको सचिवालय बैठकमा उक्त विषय जानकारी गराएका हुन् । ‘कार्यवाहक महामन्त्री कविन्द्र...