समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका २० निर्णय (सूचीसहित)

काठमाडौं : मन्त्रिपरिषद् बैठकले २० निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्ता निर्णय गरेको हो । बैठकले गरेका निर्णयको जानकारी दिँदै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले प्रत्येक वर्ष माघ १४ गते प्रधानमन्त्री तथा...

नागढुंगा–नौबिसे –मुग्लिन सडकमा नतिजा देखिने गरी काम गर्न निर्देशन

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नागढुंगा नौबिसे मुग्लिन सडक निर्माणको नतिजा देखाउन निर्देशन दिएका छन् । निर्माणाधीन सडकको बुधबार स्थलगत निरीक्षण गरी निर्माण कम्पनी तथा मन्त्रालयका नियमनकारी कार्यालयहरुलाई सो निर्देशन...

एमालेबाट निकालिएका भीम रावलले जागरण अभियान सञ्चालन गर्ने

काठमाडौं : नेकपा (एमाले) बाट निकालिएका नेता डा. भीमबहादुर रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । नेता रावलले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर अभियान सञ्चालन गर्ने जानकारी दिएका हुन् । देश...

युक्रेनद्वारा युरोपमा ढुवानी हुने रुसी ग्यासमा रोक

काठमाडौं : युक्रेनले आफ्नो भू–भाग भएर युरोपमा ढुवानी हुने रुसी ग्यासमा रोक लगाएको जनाएको छ । ५ वर्षको ट्रान्जिट सम्झौता बुधबार अन्त्य भएसँगै तेलको ढुवानीमा रोक लगाइएको युक्रेनले जनाएको छ । रुस र युक्रेनबीचको...

आजको मौसम कस्तो रहला ?

काठमाडौं : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । साथै गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका...

एमालेबाट निकालिएका नेता भीम रावलले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं : एमालेबाट निकालिएका नेता डा भीम रावलले आगामी कार्य योजनाबारे जानकारी दिन आज पत्रकार सम्मेलन गर्ने भएका छन् । आफ्ना कुरा राख्न र भावी कार्ययोजना समेत जानकारी गराउन नेता रावलले पत्रकार सम्मेलन गर्न...