समाचार

एमाले सचिवालय बैठक आज बस्ने

काठमाडौं : केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पार्टी कार्यालय मूख्यालय च्यासलमा आज साढे १२ बजे बस्नेगरी बैठक बोलाएको केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले जानकारी दिए । केन्द्रीय कमिटी...

यातायातमन्त्रीद्वारा मुग्लिन–पोखरा पश्चिम सडकको अनुगमन

दमौली : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल आफैंले मुग्लिन पोखरा सडक योजना पश्चिम सडक खण्डको निरीक्षण गरेका छन् । मन्त्री दाहालले पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखरासम्म भइरहेको कामको स्थलगत अनुगमन गर्दै प्रगतिबारे जानकारी लिएका...

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । साथै देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ। आज...

टिमाईको झोलुङ्गे पुल नयाँ पर्यटकीय गन्तव्य

झापा : पुसको चिसोमा मौसमको पर्वाह नगरी बालबालिकादेखि ज्येष्ठ नागरिक झोलुङ्गे पुलमा ओहोरदोहोर गरेर रोमाञ्चक अनुभव गरिरहेका छन् । हातहातमा रहेको मोबाइलको क्यामराले पुललाई पृष्ठभागमा राखेर उनीहरु फोटो र श्रव्यदृश्य खिचिरहेका छन् । यो...

अमेरिकाको न्यू अर्लिन्समा मानिसको भिडमा ट्रक घुस्दा१५ जनाको मृत्यु

अमेरिकाको न्यू अर्लिन्समा एउटा ट्रक मानिसको भिडमा घुस्दा १५ जनाको मृत्यु भएको छ । ३५ जनाभन्दा धेरै घाइते भएका छन् । न्यू अर्लिन्सको बोर्बोन स्ट्रिटमा नयाँ वर्ष मनाउनेको भिडभाड भएका बेला चालकले ट्रक भिडमा...

इजरायलमा ३ हजार ४६१ केयरगिभर पठाउने प्रकृया सुरु, पहिलो चरणमा १ हजार जाने

काठमाडौं : वैदेशिक रोजगार विभागले द्वन्द्वग्रस्त इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर) पठाउने प्रक्रिया सुरु गरेको छ । पहिलो चरणमा एक हजार जना पठाउने निर्णय अनुसार पुस १७ देखि २३ सम्म स्वास्थ्य परीक्षणको काम...