समाचार

यूएईमा अवैध बसेका नेपालीले आममाफी कार्यक्रमबाट लाभ लिन सक्ने

काठमाडौं : यूएई सरकारले दुई महिनाका लागि ल्याएको आममाफी कार्यक्रमबाट त्यहाँ अवैध रूपमा बसेका नेपालीले लाभ लिन सक्ने भएका छन् । भिसा अवधि सकिएर अवैध रूपमा बसिरहेका विदेशी श्रमिक र पर्यटकलाई घर फर्किने अवसर...

प्रशासन समूहको शाखा अधिकृत परीक्षा स्थगित !

काठमाडौं : लोकसेवा आयोगले लिन लागेको प्रशासन समूहको शाखा अधिकृत परीक्षा स्थगित हुने भएको छ । शुक्रबार उच्च अदालत पाटनले प्रशासन समूहको शाखा अधिकृत परीक्षा नलिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नाममा आदेश...

बाइडेन अमेरिकी इतिहासकै ‘खराब राष्ट्रपति’, खुला सीमा नीतिका कारण हिंसात्मक घटना स् ट्रम्प

अमेरिकामा नयाँ बर्ष मनाउँदै गर्दा भएका हिंसात्मक घटनालाई लिएर नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनको आलोचना गरेका छन् । हिंसात्मक घटनाले अमेरिका विश्वमा हास्य पात्र बनेको भन्दै ट्रम्पले यसको पछाडि सीमा नीति...

स्वास्थ्य बीमा अझैपनि व्यवस्थित छैन : मन्त्री पौडेल

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य बीमाले राहत उपलब्ध गराएको भए पनि व्यवस्थित नरहेको बताएका छन् । स्वास्थ्य बीमा क्षेत्र सुधार गर्नका लागि मन्त्रालयले गठन गरेको समितिले तयार पारेको प्रतिवेदन आज...

यस वर्ष धान उत्पादन बढ्यो, ५९ लाख ५५ हजार मेट्रिक टन फल्यो

काठमाडौं : यस वर्ष पोहोरको तुलनामा धानको उत्पादन बढेको छ । आज सार्वजनिक भएको तथ्यांक अनुसार यस वर्ष ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन धान उत्पादन भएको हो । यो पोहोरको...

महिला जनप्रतिनिधिको सक्रियताले पालिकाको इज्जत धानिएको छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पालिकाको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरूले सक्रिय भूमिका निर्वाह गरेको बताएका छन् । जनप्रतिनिधिहरूको सम्मान कल्प संस्थाले आयोजना आज गरेको सी लिड्स आइकन कार्यक्रममा...