समाचार

नेपाली सेनाको गोरखा–काठमाडौं एकीकरण पदयात्रा सुरु

गोरखा : नेपाल एकीकरणका क्रममा प्रयोग भएको पदमार्गको प्रचारप्रसारका लागि नेपाली सेनाको एक टोली आज गोरखा–काठमाडौं पदयात्रामा निस्किएको छ । गोरखाबाट शुरू भएको एकीकरण पदयात्रा धादिङ, नुवाकोट हुँदै यही पुस २७ गते पृथ्वीजयन्ती तथा...

देशभर आजको मौसम कस्तो रहला ?

काठमाडौं : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया...

एमालेको केन्द्रीय कमिटी बैठक सुरु, राजनीतिक प्रतिवेदनमाथि बहस हुँदै

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एमाले केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत...

माओवादी केन्द्रको केन्दीय समिति बैठक पेरिसडाँडामा बस्दै, अध्यक्ष्यको प्रतिवेदनमाथि छलफल हुने

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आजदेखि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपराह्न १ बजेदेखि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि...

म्याग्दीको रत्नेचौरका तोरीबारीमा टिकटिक बनाउने भीड

म्याग्दी : केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौर गाउँ अहिले जिल्लाकै प्रसिद्ध पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ । कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको...

भारतले अन्तरिक्षमा पठाएको काउलीको बिउमा टुसा पलायो

भारतले अन्तरिक्षमा पठाएको काउलीको बिउ अङ्कुराएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)ले विज्ञप्ती निकालेर अन्तरिक्षमा पठाएको काउलीको बिउमा चार दिनमा टुसा पलाएको जानकारी गराएको हो । इसरोले टुसा पलाएको काउलीको फोटो सार्वजजिक गर्दै...