-
भारतले अन्तरिक्षमा पठाएको काउलीको बिउ अङ्कुराएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)ले विज्ञप्ती निकालेर अन्तरिक्षमा पठाएको काउलीको बिउमा चार दिनमा टुसा पलाएको जानकारी गराएको हो ।
इसरोले टुसा पलाएको काउलीको फोटो सार्वजजिक गर्दै चाँडै पात पलाउने आशा रहेको बताएको छ । इसरोले डिसेम्बर ३० अर्थात् पुष १५ गते राति झन्डै १० बजे प्रक्षेपण गरेको स्प्याडेक्स मिसनअन्तर्गतको यानमा काउलीको बिउ पनि पठाएको हो ।
स्प्याडेक्सको अर्थ अन्तरिक्षमा जडानको प्रयोग भन्ने हुन्छ । यो मिसनको मुख्य उद्देश्य अन्तरिक्षमा कुनै बस्तुको जडान वा खुल्ला गर्ने कुराको प्रयोग गर्नु हो ।
News Desk 0 response आइतवार, पुस २१, २०८१

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३