समाचार

सार्वजनिक यातायातको भाडा बढ्यो

काठमाडौं : सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले सोमबारदेखि सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर ३ प्रतिशतसम्मले वृद्धि गरेको जानकारी दिइएको छ। यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि...

हमासले ३४ जना बन्धकको नाम सार्वजनिक गर्‍यो, विपिन जोशी अझै अज्ञात

प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलसँगको युद्धविराम सम्झौताअन्तर्गत रिहा हुनसक्ने ३४ जना बन्धकको सूची सार्वजनिक गरेको छ । हमासका एक वरिष्ठ अधिकारीले बीबीसीलाई ३४ जना बन्धकको सूची पठाएका खबरमा उल्लेख छ । जसलाई प्यालेस्टाइन समूहले...

भारतको कर्नाटकमा दुई जना बालबालिकामा (एचएमपीभी) सङ्क्रमण पुष्टि

भारतको कर्नाटक राज्यमा ह्यूमन मेटान्यूमो भाइरस (एचएमपीभी) को सङ्क्रमण देखिएको छ । नियमित जाँचका क्रममा दुई जना बालबालिकामा एचएमपीभी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । सङ्क्रमण पुष्टि भएकामध्ये...

बीपी उद्यानको अतिक्रमित जग्गामा बनेका संरचना हटाउन सुरु

पर्सा : वीरगञ्ज महानगर पालिकाले यहाँस्थित घण्टाघरचोकसँगै रहेको बीपी उद्यानको अतिक्रमण गरेर बनाएका अस्थायी घर–टहरा हटाउन थालेको छ । महानगरले दुई पटक सार्वजनिक सूचना जारी गरेर उद्यानमा रहेका अस्थायी घर–टहरा, तरकारी तथा फलफूलको बजार...

रसियाको कुर्स्क क्षेत्रमा युक्रेनको नयाँ आक्रमण

मस्को : रुसी रक्षा मन्त्रालयले युक्रेनले रुसको कुर्स्क क्षेत्रमा नयाँ आक्रमण गरेको जनाएको छ । रुसी सेनाले एक विज्ञप्तिमा युक्रेनी आक्रमणकारी समूहहरूलाई रोक्न प्रयास भइरहेको बताएको हो । यता युक्रेनी अधिकारीहरूले पनि एक अपरेसन...

अमेरिकामा एक दशकपछिकै धेरै हिमपातसँगै हिमआँधीको चेतावनी

अति धेरै हिमपातका कारण अमेरिकामा जनजीवन प्रभावित भएको छ । हिमपातसँगै विशाल हिमआँधीको चेतावनी पनि जारी भएकोको बीबीसीले जनाएको छ । एक दशकमा सबैभन्दा धेरै हिमपातका कारण लाखौँ अमेरिकी नागरिक प्रभावित भएका छन् ।...