

समाचार
तीन दिनभित्र कर्मचारीको विवरण पठाउन निर्देशन
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन दिनभित्र सबै स्थानीय तहलाई रिक्त कर्मचारी र पदपूर्तिको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। स्थानीय तहमा अपुग कर्मचारी पठाउन मन्त्रालयले सबै स्थानीय तहलाई निजामती...
शुक्रबार, बैशाख ७, २०७५प्रहरी अधिकृत पूर्वमन्त्रीदेखि कर्मचारीसम्म सुन तस्करीका मतियार
काठमाडौं । ३३ किलो सुन बोकेका एक ब्यक्तिको मृत्युपछि सुन तस्करीमा थप रहस्य खुल्दै गएको छ । आफ्नो चेन अफ कमाण्ड मिचेर विराटनगर र धरानसम्म पुगेर अनुसन्धान गर्ने प्रहरीदेखि कर्मचारी तथा ब्यपारी शंकाको...
बुधबार, बैशाख ५, २०७५स्वेच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायक सरुवा
विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले स्वेच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायक हुने कार्यालयमा खटाउने बताएका छन्। विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले ३ तहमा कर्मचारी खटाउनुपर्ने भएकाले सरकारले...
बुधबार, बैशाख ५, २०७५खानेपानी मन्त्रीको कर्मचारीलाई निर्देशन- ‘तलव खानुस् काम गर्नुस्’
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै खानेपानी मन्त्री विना मगरले तलव खाएपछि जनताको सेवामा समर्पित हुन कर्मचारीहरुलाई निर्देशन गरेकी छन् । जनताका अपेक्षाहरु पूरा गर्न कर्मचारीहरु...
बुधबार, बैशाख ५, २०७५गाउँमै पुगेर कानूनमन्त्रीले बिपन्न बिद्यार्थीको पढाई जिम्मा लिए
सिन्धुपाल्चोक । नेपाल सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरवहादुर तमाङले बिद्यालयको पहुँच भन्दा बाहिर कोहि पनि बालबालिका नरहुन भन्दै गाउँमै पुगेर असहाय र बिपन्न वालबच्चाको पढाईको ब्यवस्थापन गरेका छन् । आफ्नै...
मङ्लबार, बैशाख ४, २०७५सूचना प्रविधि ऐन ल्याउने तयारीमा मन्त्रालय
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले व्यवसाय सरल, सहज र विकसित बनाउने गरी सूचना प्रविधि ऐन ल्याउन लागिएको बताएका छन् । राज्यमन्त्री बास्कोटाले सूचना प्रविधि प्रस्तावित ऐनले थप बलियो बनाउन मद्दत...
मङ्लबार, बैशाख ४, २०७५-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


