

-
सिन्धुपाल्चोक ।
नेपाल सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरवहादुर तमाङले बिद्यालयको पहुँच भन्दा बाहिर कोहि पनि बालबालिका नरहुन भन्दै गाउँमै पुगेर असहाय र बिपन्न वालबच्चाको पढाईको ब्यवस्थापन गरेका छन् ।
News Desk 0 response मङ्लबार, बैशाख ४, २०७५
आफ्नै निर्वाचन क्षेत्र सिन्धुपाल्चोक जिल्ला निर्बाचन क्षेत्र नं २ इन्द्रावती गाउँपालिका ११ मा रहेको श्री सेतिदेबी माध्यामिक बिद्यालयका आमा नभएका दुई विद्यार्थीलाई जिम्मा लिएका हुन् । त्यहाँ अध्ययनरत सन्चिता माझी, सुशील माझी र आर्थिक स्थिति कमजोर भई पठनपाठनमा समस्यामा परेकी विद्यार्थी प्रनिशा माझीलाई कक्षा १२ सम्म पढाउने जिम्मेवारी लिदै भर्ना गरिदिएका छन् ।
बिद्यालयमा पढ्न जाने केटाकेटीको संख्या कम भएको माझी बस्तिमा समस्या देखिएको शैक्षिक समस्या देखिएको थियो । यो समास्या समाधान गर्दै बिपन्न परिवारका बिद्यार्थीलाई मन्त्रीले गरेको सहयोग असाध्यै राम्रो सुरुवात भएको एमाले सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपालले वताए । कार्यक्रममा जिल्ला समन्वय सभापति कृष्णगोपाल तमाङ, वडा अध्यक्ष मने माझी इन्द्रावती श्रोत ब्यक्ती योगबहादुर थापा लगायतको सहभागीता रहेको थियो।

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



