

समाचार
३० न्यायाधीश माग्दा १६ मात्र पास
काठमाडौं । न्याय सेवा आयोगले जिल्ला न्यायाधीशको पदपूर्तिका लागि लिएको लिखित परीक्षाको सार्वजनिक गरेको नतिजामा ३० जनाको माग भएको तर १६ जना उत्तीर्ण भएका छन्। ३० पदका लागि ४ सय २४ जनाले आवेदन...
बिहिबार, चैत्र १५, २०७४राष्ट्रपतिको आज सम्बोधन
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दैछिन। राष्ट्रपतिको सम्बोधनका लागि संघीय संसदका दुबै सदन (प्रतिनिधिसभा तथा राष्ट्रियसभा) को संयुक्त बैठक आज ४ बजे बोलाइएको छ। सांसदहरुलाई अपराह्न ३ः३० बजे नै...
बिहिबार, चैत्र १५, २०७४एकीकृत पार्टीमा दुई अध्यक्ष, २९९ केन्द्रीय सदस्य
काठमाडौं । एमाले र माओवादी एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको विधान मस्यौता तयार भएको छ । दुई अध्यक्षले आलोपालो प्रणालीबाट एकीकृत पार्टीको नेतृत्व सम्हाल्ने गरी २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी रहने विधान मस्यौदा...
बिहिबार, चैत्र १५, २०७४सार्वजनिक बिदा ब्यापक कटौती
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विदा कटौतीको निर्णय गरेको छ । यो अव २०७५ सालमा सरकारी कार्यालय २२ दिन बढी खुल्ने छ । सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाका अनुसार २०७४ सालमा कुल १०४ सार्वजनिक विदा थियो...
बुधबार, चैत्र १४, २०७४स्थानीय तहमा कर्मचारी पठाउने निर्णय
काठमाडौं । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले स्थानीय तहको अन्तरिम संगठन, संरचना तथा दरबन्दीको प्रस्ताव स्वीकृत गरेको अब प्राविधि र प्रशासनिक गरी ५७ हजार ३५४ कर्मचारीलाई स्थानीय तहमा जानेछन् । यसमा श्रेाणिविहीन समावेश भएको...
बुधबार, चैत्र १४, २०७४स्थानीय तहले करारमा कर्मचारी राख्न पाउने
काठमाडौँ । अव स्थानीय तहले करारमा कर्मचारी राख्न पाउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका निश्चित सेवामा करारमा कर्मचारी राख्न पाउने व्यवस्था सहित परिपत्र गरेको छ । स्वीकृत गरेको...
बुधबार, चैत्र १४, २०७४-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



