

-
रामेछाप ।
देशमा महाभुकम्पले क्षति गरेको चार वर्ष लागेको छ । यो अवधिमा भएका क्षतिको पुर्ननिर्माण अझै भएको छैन । बिभिन्न निकायको सहयोगमा बिभिन्न संरचनाहरु पुर्ननिर्माण भईरहेका छन् । आजैको दिन पारेर रामेछापका बिभिन्न बिद्यालयहरु पुर्ननिर्माणपछि कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तमाङले हस्तान्तरण गरेका छन् । केन्द्रीय आयोजना कार्यक्रम इकाई शिक्षा (एडिबी) को सहयोगमा निर्माण गरेको भवनहरु हस्तान्तरण गरेको हो । रुद्राक्षेश्वरी माबी मुगिटार, नागकन्या माबी गडवारी, भिमेश्वर प्रशुन कडेल माबी रजगाउ, भैरबी माबी सुनापाती, नबदर्शन माबी तिल्पुङको नबनिर्मित भबन उद्घाटन गर्दै मन्त्री तामाङले हस्तान्तरण गरे । तीस भन्दा बढी कोठाहरु रहेको यी भवन हस्तान्तरण गर्दै मन्त्री तामाङले शिक्षाको विकास नभई देश विकास हुन नसक्ने वताए ।झण्डै पचास करोड रुपैयाँमा निर्माण भएको यी भवनले यहाँको शिक्षा विकासमा धेरै सहयोग गर्ने स्थानीयले वताए ।
News Desk 0 response बुधबार, बैशाख १२, २०७५

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



