

-
काठमाडौं ।
सरकारी कर्मचारीले बिद्यार्थी भर्ना अभियानलाई आर्थिक सहयोग गरेका छन् । ‘हामी सबैको इच्छा अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ अभियानका लागि ७९ हजार रुपैयाँ सहयोग सङ्कलन गरेका हुन् ।
सरकारका सचिवहरूको बैठकले अभियानका लागि सहयोग सङ्कलन गर्ने निर्णय गरेको थियो।
अभियान अन्तर्गत अति विपन्न र सिमान्तकृत बालबालिकालाई विद्यालय भर्ना गराउने अभियानलाई सहयोग पुर्याउन प्रधानमन्त्री कार्यालयमा कार्यरत कर्मचारीहरूले २७ हजार ५०० रुपैयाँ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत कर्मचारीहरूले ५१ हजार ५०० रुपैयाँ गरी जम्मा ७९ हजार रुपैयाँ सहयोग सङ्कलन गरेका हुन्।
राजपत्रांकित विशिष्ट श्रेणीका कर्मचारीबाट दुई हजार रुपैयाँ, प्रथम श्रेणीका कर्मचारीबाट १ हजार रुपैयाँ र द्वितीय श्रेणीका कर्मचारीबाट ५० रुपैयाँका दरले सहयोग सङ्कलन गरिएको हो।
News Desk 0 response मङ्लबार, बैशाख ११, २०७५

सम्बन्धित शीर्षकहरु
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३
-
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३



